देश/समाज Archives | Page 1788 of 1797 | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार
सिसैयाका २ परिवार कृषक बगर खेतिबाटै सम्पन्न बन्दै

पुष्कर भट्ट १६ बैशाख,कञ्चनपुर ।
बेतकोट नगरपालिका ६ सिसैयाका २ परिवार कृषक बगर खेति बाटै सम्पन्न बन्दै गईरहेका छन् । वर्षको ७ महिना काम गरेर पनि राम्रो आम्दानि गरीरहेका उनिहरु बालुवामा लगाएको लगानि प्रति सन्तुष्ट देखिन्छन् । विगत १० वर्ष देखि बेतकोट नगरपालिका १० नयाँगाउको चौधरा नदि कीनारमा बगर खेति गर्दै आईरहेका उनिहरुले

तीन दिन कुरेर एक गाग्री पानी

नरी बडु, १६ बैसाख बैतडी
बैतडी जिल्लाको पाटन नगरपालिकाको गुजर गाँउ तत्कालिन प्रधानमन्त्रि लोकेन्द्र बहादुर चन्दको गाँउ हो । उक्त गाँउ लगायत बैतडी जिल्लाका विभिन्न ठाँउहरुमा खानेपानीको हाहाकार हुदाँ महिलाहरु बढी समस्यामा परेका छन्

पूर्वाधार तयार हुँदा पनि खुलेन तातोपानी नाका

देबराज सुबेदी बैशाख १५, सिन्धुपाल्चोक ।
भूकम्पले क्षति पु¥याएको सडकलगायत अन्य पूर्वाधार पुनर्निर्माण भइसक्दा पनि दुई वर्षदेखि बन्द रहेको तातोपानी नाका अझै खुल्न सकेको छैन। अरनिको राजमार्ग र मितेरी पुलदेखि चीनको न्यालाम सम्मको सडक साविककै अवस्थामा फर्कंदासमेत चीनले चासो नदेखाएकै कारण नाका पुनः सुचारु हुन नसकेको हो। बन्द रहेको तातोपानी

आज डोलश्वर मन्दिर भक्तजनको लागि खुल्ला

भक्तपुर, १६ बैशाख । वर्षको तीन दिन मात्र भक्तजनहरुको लागि खुल्ला हुने भक्तपुरको सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलश्वर मन्दिरमा आज अक्षय तृतीयाका दिन खुल्ला गरिएको छ । आज अक्षय तृतियाका दिन बिहानैदेखि भक्तजनहरुको लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण

हाट बजारमा अवैध मदिरा विक्रि, प्रहरी प्रशासन मुकर्दशक

सुरेन्द्र कुमार कामति, १५ वैशाख सिरहा । सिरहाको विभिन्न ग्रामीण हाटबजारमा खुला रुपमा घरेलु मदिरा बिक्रि वितरण भईरहेको छ । अखाद्य वस्तु मिसाईएर बनाईएको घरेलु मदिराका कारण ज्यान जाने जोखिम उच्च रहदा समेत सिरहामा खुला रुपमा घरेलु मदिराको अवैध विक्रि वितरण भईरहेको छ । गाउँहरुमा सातामा २÷३ दिन लाग्ने

जयपृथ्बी नगरपालीकामा स्यालको टोकाईबाट ५ बालक घाईते

ललित सिंह,१५ बैशाख ,वझाङ्ग ।
बझाङ्गको जयपृथ्बी नगरपालीका १० दम्दुरमा स्यालले आतङक मच्चायको छ । घर भित्रै गएर मानिसलाई टोक्ने देखि पशु चौपायालाई टोक्ने गरेको स्थानीयहरु बताउन्छन् । दिउसै घर भित्रै आएर स्यालले टोक्ने गरेको स्थानिय

लडेर मृत्यु

ललित सिहं १५ बैशाख बझाङ्ग ।
जयपृथ्बी नगरपालिका वडा ४ गडखेत बस्ने ३० बर्षिया पदमराज उपाध्यायको गएराती भिर बाट लडेर ज्यान गएको छ । हिजो राती करीब ८ बजेतिर चैनपुरबाट घर जाने क्रममा भिडमुनि भन्ने ठाउँमा रोडबाट करीब २०० मिटर तल

आगलागीपीडितलाई सहयोग

शम्भू माली, १५ बैशाख कपिलवस्तु ।
बुधबार दिउसो साढे तिन बजे लागेको आगलागीले कपिलवस्तु महिलावारको ३० घरपरिवार घरबार विहिन बनेका छन । आगलागीबाट घरमा भएको सम्पूर्ण सामान जलेर खरानी भए पछि अहिले त्यहाँका पिडितहरु खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन ।

ईलामका कर्मचारी सरसफाइमा

टिका खतिवडा, १५ बैशाख,ईलाम ।
मन्त्रालयको आदेश पालना गर्दै कर्मचारीले कार्यालय परिसर सरसफाई गर्न थालेका छन् । बागमती सरसफाइको २ सय हप्ता पुुगेको अवसरमा सरकारले देशका सवै ठाउँमा सरसफाइलाई प्राथमिकताका साथ अगाडी वढाउने निर्णय

आगलागीमा परी बालकको ज्यान गयो

शम्भू माली १५ बैशाख कपिलबस्तु ।
कपिलबस्तु जिल्लाको साविक हथिहवा गाबिस वडा नं. ७ शिवपुर हाल शुद्धोधन गाँउपालिका ५ आगालागीमा परी एक बालकको ज्यान गएको छ । आगालागीमा परि ओम प्रकाश कुर्मीकोे २ वार्षिया छोरा श्याम कुर्मीको ज्यान

ट्रक र टयांकर ठोक्कीदा एक जनाको मृत्यु

श्याम गुप्ता,१४ बैशाख बारा ।
बाराको अमलेखगञ्जमा बिहिवार बिहान ट्रक र टयांकर एक आपसमा ठक्कर खाँदा एक जनाको घटना स्थलमा मृत्यु भएको छ । दुर्घटनामा सात जना भने घाईते भएका छन् । भारतको बर्गिनियाबाट हेटौंडा तर्फ पेट्रोल लिएर हिडेको ना.५.ख.११०७ नम्बरको टयांकर विपरित दिशाबाट आउँदै गरेको लु.१.ख.९५८५ नम्बरको ट्रक एक आपसमा

निर्वाचन सरेसंगै डडेल्धुराका मतदाता निराश

बिमल जैरु, १४ बैशाख डडेल्धुरा ।
वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भन्दै खुसी भएका डडेल्धुराका मतदाता चुनावको मिति एक महिना पछाडि सरेसगैं निराश बनेका छन् । २० बर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जादा डडेल्धुरा जिल्लामा चुनावी सहगर्मि बडि सकेको थियो दल हरुले चुनावलाई आफ्नो

बैतडीमा पाठ्यपुस्तकको अभाव

बैतडीमा पाठ्यपुस्तकको अभाव
नरी बडु, १४ बैशाख बैतडी ।
नयाँ शैक्षिक सत्रको सुरुवात भईसक्दा समेत बैतडीमा अझै पाठ्यपुस्तकको अभाव कायमैै छ । गएको शैक्षिकसत्र ०७३ मा पाठ्यपुस्तक अभावमै परिक्षा दिएका विद्यार्थिहरु यसवर्ष पनि पाठ्यपस्तक पुर्ति हुने छाँट नदेखिएपछि

निशुल्क पानी खुवाउँदै टेकराम

निशुल्क पानी खुवाउँदै टेकराम
गोपाल भट्टराई ,१४ बैशाख दाङ ।
दाङ तुलसीपुरका समाज सेबी टेकराम खड्काले विगत आठ वर्ष देखि चौकमा वसेर निरन्तररुपमा निशुल्क बजारमा आएका मानिसहरुलाई पानी खुवाइ रहेका छन । विशेष गरेर गर्मी सुरु भए संगै खडकाले वर्सेनी वर्ष नलाग्दा सम्म निशुल्क रुपमा मानी खुवाउने गरेका छन । खडकाले सेवा नै धर्म हो भन्ने उद्देश्यले आफुले यस कार्यलाई निरन्तरता

जनकपुरधाममा जानकी जन्मोत्सव पर्व भोली देखि सुरु हुदैं

बटुकनाथ झा,१३ बैशाख,धनुषा ।
जनकपुरधाममा जानकी जन्मोत्सव पर्व भोली देखि सुरु भईरहेको छ । हरेक वर्ष जानकी मंदिरले उक्त पर्व मनाउदै आएपनि गत वर्ष देखि महोत्सवको रुपमा यो पर्व मनाउन नगरबासी तथा स्थानिय प्रसाशन सक्रिय भएपछि यो वर्ष ९ दिवसीय जानकी जन्म महा महोत्सव २०७४ मनाउन लागिएको हो ।

पर्सामा भएको आगलागीमा २१ घर गोठ जले

सत्यराज घिमिरे,१३ बैशाख,पर्सा ।
पर्साको वीरगंज उपमहानगरपालिका वडा नम्बर २१ पटेलनगरमा आगलागिमा परी २१ घर गोठ पुर्ण रुपमा जलेर नष्ट भएको छ । लामखुट्टे धपाउनका लागि स्थानिय जादवलाल राउतले बालेको घुरबाट सल्केको आगोको कारण उक्त आगलागि भएको स्थानियले बताएका छन् । दिउसो साढे १२ बजेबाट शुरु भएको आगलागिमा परी स्थानिय