देश/समाज Archives | Page 1736 of 1743 | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार
माउन्टेन टेलिभिजन प्रतिष्ठानद्वारा नयाँकार्य समिति चयन

राधिका जोशी
७ बैशाख,ललितपुर । नेपाल पत्रकार महासंघ माउन्टेन टेलिभिजन प्रतिठानले नयाँकार्य समिति चयन गरेको छ । बिहिबार माउन्टेन टेलिभिजनको कार्यालय कुपन्डोलमा कार्यबाहक अध्यक्ष शशीशेखर घिमिरेको अध्यक्षतामा बसेको साधारण सभाबाट अध्यक्ष रामेश्वर सापकोटा सहित नौ सदस्यीय कार्य समीति चयन भएको

सिन्धुलीमा बोलेरो दुर्घट्ना दुईको मृत्यू, आठ घाइते

राजन विक
६, बैशाख । सिन्धुली बीपी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका २ पीपलभन्ञ्याङमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यू हुनुका साथै आठ जना घाइते भएका छन् । काठमाण्डौंबाट महोत्तरीको बर्दीवास तर्फ आउँदै गरेको ना१ज ५४४४ नम्बरको रातुकमला यातायातको बोलेरो दुर्घट्ना हुँदा दुई जनाको घट्ना स्थलमै मृत्यू

वडा कार्यालयले अझै पाएनन् आर्थिक अधिकार

गोपाल भट्टराई, ७ बैशाख दाङ ।
स्थानीय तह पुर्नसंरचना संगै मर्ज भएका साबिकका गाबिस अर्थात हालका संयुक्त वडा कार्यालयहरुको रोक्का भएको खाता सञ्चालन नहुँदा वडाका काम काज नराम्ररी प्रभावीत भएका छन् । वडा स्तरबाट हुने बिकास आयोजना सञ्चालन, सामाजिक सुरक्षा भत्ता बितरण, लक्षित बर्ग कार्यक्रम सञ्चालन तथा कर्मचारी तलब भुक्तानी लगायतका

बालगृहलाई खाद्यान्न सहयोग

शम्भू माली ६ बैशाख कपिलवस्तु ।
कपिलवस्तुको तौलिहवामा रहेको तौलिहवा बालगृहमा युवाहरुको पहलमा संकलित खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गरिएको छ । जिल्लाको बाणगंगा नगरपालिकाका युवाद्वारा गठित ब्लाक बुल्स गाईज समुहले

वीपी राजमार्गको सुख्खा पहिरोले अबरुद्ध सडक निर्माण सुरु

राजन विक, सिन्धुली ५, बैशाख । सुख्खा पहिरोले पिचनै भत्काएर सुनकोसी नदीमा खसेको वीपी राजमार्गको दई महिनापछि निर्माण थालिएको छ । गत फागुन ९ गते राती सडक भत्कीएर सवारी साधन आवत जावतमा निक्कै समस्या भएपछि नेपाल सरकारले नै सडकको निर्माण थालेको हो

निर्वाचन आचरसंहिता विपरीत उद्घाटनमा व्यस्त

देवराज सुवेदी , ४ वैशाख सिन्धुपाल्चोक ।
निर्वाचनको मिति घोषणा भएपछि मतदाताहरुलाई प्रत्यक्ष प्रभावित काम नगर्न सबै राजनीतिक दलहरुलाई निर्वाचन आयोगले भनेपनि सिन्धुपाल्चोकमा भने राजनीतिक दलहरुले आचरसंहिता विपरीत काम गर्न थालेका छन् ।
निर्वाचन सुरु भएपछि सडक निर्माण लगायत अन्य कामहरु,निर्माण भएका भौतीक संचनाहरुको उद्घाटन लगायतका गतिविधिहरु गर्न नपाइने भएपनि माओवादी केन्द्रका नेताहरु निर्वाच्न आचारसंहिता विपरीत नयाँ सडक खन्ने र त्यसको उद्घाटनमा व्यस्त हुन थालेका छन् ।
तत्कालिन स्थानीय विकास मन्त्रीका सल्लाहकार माधव सापकोटाको पहलमा स्थानीय विकास मन्त्रालयबाट माओवादी नेताहरुको सिफारिसमा सिन्धुपाल्चोकमा विभिन्न योजनाहरुमा रकम हालिएको थियो ।

जिल्ला समन्वय समिति मार्फतबाट सडक निर्माण लगायत अन्य कार्यहरु हुने भएपनि चुनाव निजकदै जाँदा मतदातालाई प्रभावित पार्ने गरी माओवादी केन्द्रका स्थानीय कमिटी सदस्य एवम पुर्व मन्त्री अग्नि सापकोटाले सडक उद्घाटन गरेका छन् ।

हाल बलेफी गाउँपालिका फुल्पिङडाँडाको सातदोबाटे ,नेपाली टोल हुदै अदमारसम्म पुग्ने सडक केही दिन अघि मात्रै डोजर लगाएर निर्माण भएको थियो । निर्माण सकिन साथ माओवादी केन्द्रका नेताहरुको सहभागीतामा सापकोटाले पसल काटेर सडक उद्घाटन गरेका थिए ।

जनकपुर लगायत मधेशभर हर्षोल्लासका साथ जुडशितल पर्व मनाईदै

बटुकनाथ झा, २ बैशाख जनकपुरधाम ।
नयाँ वर्षको सुरुवात सँगै आज जनकपुर लगायत मधेशभर हर्षोल्लासका साथ जुडशितल पर्व मनाईदै छ जूडशीतलको अर्थ शितलता प्रदान गर्नु हो । यस पर्वमा जेठाले आफूभन्दा सानालाई हत्केलामा पानी लिइ टाउकोमा थुपार्र्दै आर्शिवाद सूचक भावले शितलता प्राप्त होस् भन्ने गर्दछन ।

५० बर्ष हुदा सम्म पनि राज्यको नजर पुगेन

गोपाल भट्टराई दाङ ,२ बैशाष
स्थापना भएको झण्डै ५० बर्ष सम्म पनि राज्यको आँखा पुग्न नसकेको पश्चिम दाङको माबि तुलसीपुर धनौरीलाई दाताहरुको सहयोगमा सञ्चालन गरिदै आएको छ । २०२५ सालमा प्राबि तहका लागि स्वीकृत प्राप्त गरि सञ्चालनमा ल्याईको उक्त बिद्यालय हाल माबि तह सम्म सञ्चालनमा छ । झण्डै ५ सय बिद्यार्थी संख्या रहेको

नयाँ वर्षमा सिस्नोपानी

खम्म खत्री, २ बैसाख अछाम ।
नयाँ बर्ष मनाउने आ–आफनै तरिका छन । सुदुर पश्चिममा नयाँ बर्ष मनाउने तरिका अनौठो छ । नयाँ वर्षको सुरुवात संगै वर्षको पहिलो राम्रो कामको सुरुवात गरे वर्षभरि नै राम्रो हुने मान्यता कतिपयको रहेपनि शुदुरपश्चिमका जिल्लाहरुमा भने सिस्नो चिलाएर मनाउने गरिएको छ ।

बिसुका लागी घर फर्किने नेपालीहरुको घुइँचो

बिमल जैरु, १ बैशाख डडेल्धुरा ।

नया बर्ष को आगमन सगै सुदुरपश्चिमका पहाडि जिल्लाहरुमा बिसु्् बिसपती को चहल पहल बडि रहेको छ । बिसु्् मनाउनका लागी कपडा, पुजाआजाका लगाएत अन्ये सामान किन्न ग्रामीण भ्येकबाट डडेल्धुरा सदरमुकाममा सामान किन्नहरु भिड लागी रहेका ।

जिल्ला वन कार्यालय कपिलवस्तुमा धर्ना र तालाबन्दी

शम्भू माली ,३१ चैत्र कपिलवस्तु ।
साझेदारी वनलाई वडाको काम कर्तव्य र अधिकार अन्तरगत राखिएको बिरोधमा साझेदारी वन व्यवस्थापनको कार्य प्रदेशको सुचीमा गर्न गराउन माग जिल्ला वन कार्यालय कपिलवस्तुमा धर्ना दिई तालाबन्दी गरिएको छ । यस अघि साझेदारी वन उपभोक्ता महासंघ कपिलवस्तुले आफना माग सहित जिल्ला वन कार्यालय कपिलवस्तुका वन

शान्ती प्रकृयाको १० वर्ष वित्दा पनि अवस्थामा सुधार आएन

गोपाल भटट्राई ,३१ चैत्र दाङ ।
दाङका द्धन्द्ध पिडित बालबालिका तथा उनका अभिभावकहरुले शान्ती प्रकृया सुरु भएको १० वर्ष भैसक्दा पनि आफूहरुको अबस्थामा सुधार नआएको गुनासो गरेका छन् । स्थानिय शान्ती समिति दाङले जिल्लाका एक सय जना द्धन्द्ध पिडित बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्न आयोजीत कार्यक्रममा सहभागि द्धन्द्ध पिडित

नक्कली सुकुम्बासी हटाउने मन्त्री केसीको प्रतिवद्धता

२८ चैत, काठमाडौं । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले बागमती नदी वरिपरि बसेका नक्कली सुकुम्बासीलाई हटाउने बताउनुभएको छ ।

उन्नत जातका २३ पाठापाठी मोरगको ढंगीहाटमा ल्याईयो

हेमराज दिनेश २

चैत्र विराटनगर ।
बहुमुखी कृषी फार्म मोरगले अष्टे«लियावाट उन्नत जातका २३ पाठापाठी मोरगको ढंगीहाटमा व्यावसायीक बाख्रा पालनकोलागी ल्याएको छ । र्फामले आज उक्त बाख्राको पद्धशन गर्दै उक्त बाखाको गुण र विषेशताको वारे जानकारी दिएको छ । प्रद्धशनीमा बोयर जातका उक्त बाख्रा अष्टे«लियावाट नेपाल भित्रियाउदा पति बाख्रा २ लाख

बिस्केट जात्राको तयारी अन्तिम चरणमा

२६ चैत, काठमाडौं । भक्तपुरमा मनाइने बिस्केट जात्राको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्यूठानको झिमरुक नदिमा एक बेवारीसे शव फेला

हरि भण्डारी, २४ चैत्र प्यूठान ।
प्यूठानमा एक युवकको वेवारिसे शव फेला परेको छ । अन्दाजी २३ वर्षिय युवकको शव प्यूठान नगरपालिका ४ स्थित खेलकुद मैदान नजिक झिमरुक नदिमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख रञ्जितसिंह राठोरले

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);