नक्कली सुकुम्बासी हटाउने मन्त्री केसीको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

नक्कली सुकुम्बासी हटाउने मन्त्री केसीको प्रतिवद्धता

२८ चैत, काठमाडौं । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले बागमती नदी वरिपरि बसेका नक्कली सुकुम्बासीलाई हटाउने बताउनुभएको छ ।

नक्कली सुकुम्बासी हटाउने मन्त्री केसीको प्रतिवद्धता

२८ चैत, काठमाडौं । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले बागमती नदी वरिपरि बसेका नक्कली सुकुम्बासीलाई हटाउने बताउनुभएको छ ।

सोमबार अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको २३ औँ वार्षिकोत्सब समारोहमा मन्त्री केसीले बास्तविक सुकुम्बासीको उचित व्यवस्थापनका लागि सरकार प्रतिवद्ध रहेको बताउँनुभयो । उहाँले नक्कली सुकुम्बासीलाई जुकसुकै दबाबकाबीच पनि हटाउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

मन्त्री केसीले बाग्मती सरसफाइका लागि सरकारले जतिनै लगानि गरेता पनि जनस्तरमा बाग्मती मेरो हो भन्ने भावनाको अभिबृद्धि नभएसम्म बाग्मतीको अवस्था यस्तै नै रहने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);