विश्व
अमेरिकाद्वारा साउदी अरबलाई प्रतिरक्षा प्रणाली बिक्री गर्ने सम्झौता अनुमोदन
काठमाडौँ, २१ असोज । अमेरिकी सरकारले थाड भनिने आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली टर्मिनल हाइ एल्टिच्युड एरिया डिफेन्स साउदी अरबलाई बेच्ने […]
उत्तर कोरिया पुनः लामो दुरीको क्षेप्यास्त्र परीक्षणको तयारीमा रहेको खुलासा
मस्को, २१ असोज । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरिया पुनः लामो दुरीको क्षेप्यास्त्र परीक्षणको तयारीमा जुटेको खुलासा रुसी सांसदले गरेका […]
साउदी अरबीयाले एमनी बालबालिका हत्या गरेको यूएनको आरोप
एजेन्सी, २० असोज । संयुक्त राष्ट्र सघंले यमनमा भएको बाल आतंकको प्रमुख कारण साउदी अरबीया रहेको आरोप लगाएको छ । […]
मस्कोमा रेल र बस ठोक्किदाँ १९ जनाको मृत्यु
एजेन्सी, २० असोज । रुसीयाको राजधानी शहर मस्कोस्थित भ्लादिमिर नगर नजिकै बस र रेल एक आपसमा ठोक्किदा कम्तीमा १९ व्यक्तिको […]
भारतीय वायुसेनाको हेलिकोप्टर दुर्घटना, ५ सैनिकको मृत्यु
नयाँ दिल्ली, २० असोज । भारतको अरुणाचल प्रदेशमा भारतीय वायुसेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु भएको छ। दुर्घटनामा […]
भारी बर्षा, पहिरो र बाढीका कारण २० जनाको मृत्यु, २० जना बेपत्ता
वासिंटन, २० असोज । भारी बर्षा, पहिरो र बाढीका कारण २० जनाको मृत्यु भएको छ। अमेरिकाको मध्य क्षेत्रमा भारी बर्षापछि […]
क्याटालोनियालाई स्वतन्त्र घोषणा नगर्न अदालतको आदेश
स्पेन, २० असोज । स्पेनको संवैधानिक अदालतले क्याटालोनियालाई स्वतन्त्र घोषणा नगर्न आदेश दिएको छ। क्याटालोनियालाई स्वतन्त्र घोषणा गरिए संविधानको उल्लंघन […]
लास भेगास आतकंः आक्रमण योजनाबारे थाहा नभएको प्याडककी गर्लफ्रेण्डको दाबी
एजेन्सी, १९ असोज । अमेरिकाको लस भेगासमा ५८ जनाको गोली हानेर हत्या गरेका बन्धुकधारी स्टेफेन प्याडककी गर्लफ्रेण्ड मारिलोयु ड्यान्ले भन्छिन् […]
क्याटलोनियाका नेताको यस्तो आग्रह स्पेनद्वारा अस्वीकार
एजेन्सी, १९ असोज । स्पेनले क्याटलोनियाको स्वतन्त्रताको मागलाई लिएर उत्पन्न विवादलाई साम्य पार्न क्याटलोनियाका नेता कारलस पुजमोनले गरेको प्रस्ताव अस्वीकार […]
विवादित सीमा क्षेत्र दोक्लममा चीनले थप्यो सैनिक, के गर्ला भारत ?
काठमाडौं, १८ असोज । चीन र भारतको सीमा क्षेत्रमापर्ने दोक्लम क्षेत्रमा चीनले सैनिक जवानहरूको संख्या बढाएको भारतले आरोप लगाएको छ। […]
अमेरिकाद्वारा क्युबाका कूटनीतिज्ञलाई सात दिनभित्र देश छोड्न आदेश
काठमाडौँ, १८ असोज । आफ्ना कूटनीतिज्ञलाई सुरक्षा दिन नसकेको भन्दै अमेरिकाले क्युबाका १५ जना कूटनीतिज्ञलाई सात दिनभित्र देश छाड्न आदेश […]
‘स्वतन्त्र’ क्याटलोनिया
एजेन्सी, असोज १८ । क्याटलोनियाका सरकारले आगामी हप्ता क्याटलोनिया स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने बताएको बीबीसीले जनाएको छ । क्याटलोनियाका […]
भारत काश्मिरको सैनिक शिविरमा विद्रोहीको आक्रमण
काठमाडौँ, १७ असोज । भारत प्रशासित कश्मिरको एउटा सैनिक शिविरमा विद्रोहीले आक्रमण गरेका छन्। बिहान भएको आक्रमणमा भारतीय सीमा सुरक्षा […]
लस भेगासमा अमेरिकी इतिहासमै भयानक गोलीकाण्ड, ५९ को मृत्यु, पाँच सयभन्दा बढी घाइते
एजेन्सी, १७ असोज । अमेरिकाको लास भेगासमा भएको गोली हानाहानमा मारिनेको संख्या ५९ पुगेको छ भने पाँच सय भन्दा बढि […]
लस भेगास अप्डेट: ५० जनाको मुत्यु, दुई सय भन्दा बढि घाइते
काठमडौँ, १६ असोज । अमेरिकाको लस भेगासमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा ५० जनाको ज्यान गएको छ भने दुई सयभन्दा […]
अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, २० को मृत्यु, सयभन्दा बढि घाईते
काठमडौँ, १६ असोज । अमेरिकाको लस भेगासमा अन्धाधुन्ध प्रहार हुँदा कम्तिमा २० जनाको ज्यान गएको छ। घटनामा एक सयभन्दा बडि […]