मस्कोमा रेल र बस ठोक्किदाँ १९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एजेन्सी, २० असोज । रुसीयाको राजधानी शहर मस्कोस्थित भ्लादिमिर नगर नजिकै बस र रेल एक आपसमा ठोक्किदा कम्तीमा १९ व्यक्तिको मृत्यु भएको सीएनएनले जनाएको छ ।

रुसको राजधानी मस्कोभन्दा करिब ११० किलोमिटर टाढा रहेको उक्त नगरमा गुडिरेहका बस र रेल एक आपसमा ठोक्किएर सो दुर्घटना भएको हो ।

सिएनएनका अनुसार शुक्रबार बिहानीपख करिब साढे ३ बजे सो दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा रेल र बसका दुवैका यात्रुहरु रहेको जानकारीमा आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);