बस र ट्रक एक आपसमा ठोक्किँदा १२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बस र ट्रक एक आपसमा ठोक्किँदा १२ जनाको मृत्यु

bus truck collision kenya

एजेन्सी, १८ असोज । केन्याको पश्चिमी क्षेत्रस्थित किसुमु शहरमा सवारी साधन दुर्घटना हुँदा १२ जना यात्रुको मृत्यु भएको छ । बस र ट्रक एक आपसमा ठोक्किएर भएको उक्त दुर्घटनामा दर्जन बढी यात्रुहरु घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

साइयाबाट नैरोबीका लागि छुटेको उक्त बस किरिचो राजमार्गमा ट्रकलाई उछिनेर अघि बढ्ने क्रममा दुर्घटना भएको हो । बसमा ५१ जना यात्रु रहेको बताइएको छ । दुर्घटनामा बस र ट्रकका चालक दुबै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);