विश्व Archives | Page 3 of 461 | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार
अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु

संयुक्त राज्य अमेरिका र इरानबीचको युद्ध अन्त्य गरी स्थायी सम्झौता गर्ने उद्देश्यका साथ ६० दिने वार्ताको समयसीमा (काउन्टडाउन) शुरु भएको […]

घानाको काठ उत्पादन ९ लाख ५२ हजार क्युबिक मिटर पुग्यो

काठमाडौँ । घाना, सन् २०२५ मा घानामा काठ र काष्ठजन्य सामग्रीको कूल उत्पादन ९ लाख ५२ हजार क्युबिक मिटर पुगेको […]

क्युवा मामिलामा हस्तक्षेप गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको उद्घोष

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्युवाको सन्दर्भमा आफ्ना पूर्ववर्तीहरूले दशकौँदेखि सोच्दै आएको हस्तक्षेपकारी कदम अब आफूले चाल्ने बताउनुभएको छ । बिहीवार […]

इरानसँग आणविक हतियार हुन नदिने अमेरिकी राष्ट्रपति ट्रम्पको अडान

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग हुनसक्ने कुनैपनि सम्भावित शान्ति सम्झौताका लागि त्यहाँको संवद्र्धित युरेनियम भण्डारमा अमेरिकाको नियन्त्रण हुनुपर्ने प्रश्ताव अघि […]

जापानमा शान्तिवादी संविधान संशोधन गर्ने सरकारको कदमविरुद्ध टोकियोमा हजारौँको प्रदर्शन

जापान सरकारले देशको शान्तिवादी संविधान संशोधन गर्न र सैन्य क्षमता विस्तार गर्न चालेको कदमको विरोधमा मंगलबार साँझ टोकियोमा हजारौँ मानिसले […]

लिबियाली सङ्कटको राजनीतिक समाधानका लागि इजिप्ट, ट्युनिसिया र अल्जेरियाको साझा आह्वान

इजिप्ट, ट्युनिसिया र अल्जेरियाले लिबियामा जारी दीर्घकालीन राजनीतिक सङ्कट समाधानका लागि विदेशी हस्तक्षेपमुक्त र लिबियाली जनताकै नेतृत्वमा राजनीतिक निकास खोजिनुपर्नेमा […]

दक्षिण कोरियाः पूर्वराष्ट्रपति युनकी पत्नीलाई साढे सात वर्ष जेल सजायको माग

दक्षिण कोरियाका विशेष अभियोजनकर्ताले शुक्रवार पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किम केओन–हीलाई भ्रष्टाचार र सरकारी पदको दुरुपयोग गरेको आरोपमा साढे सात […]

‘अफ्रिका फरवार्ड समिट’ सम्पन्नः महादेशको आर्थिक विकासका लागि विश्वव्यापी वित्तीय प्रणाली सुधारको आह्वान

काठमाडौँ । केन्याको राजधानी नैरोबीमा आयोजना गरिएको पहिलो ‘अफ्रिका फरवार्ड समिट’ सम्पन्न भएको छ । सम्मेलनमा सहभागी विश्वका प्रभावशाली नेताहरू र […]

नेदरल्याण्ड्समा ‘राष्ट्रिय मिल दिवस’ भव्य रूपमा मनाइयो

नेदरल्याण्ड्समा हरेक वर्ष मे महिनाको दोस्रो सातान्त (विकेन्ड) मा मनाइने ‘राष्ट्रिय मिल दिवस’ यस वर्ष पनि उत्साहका साथ सम्पन्न भएको […]

आर्थिक एकीकरणका लागि अफ्रिकी नागरिकबीचको विभेद र आक्रमण अन्त्य गर्न घानाको आग्रह

घानाका विदेशमन्त्री सामुएल ओकुजेटो अब्लाक्वाले अफ्रिकी महाद्वीपको आर्थिक र राजनीतिक एकीकरणका लागि अफ्रिकी नागरिकहरूबीच हुने नश्लीय तथा घृणाजन्य  आक्रमण तत्काल […]

म्यानमारद्वारा चालू आर्थिक वर्षको पहिलो महिनामा १ लाख ६९ हजार टनभन्दा बढी चामल निर्यात

म्यानमारले चालू आर्थिक वर्ष २०२६–२७ को पहिलो महिना अर्थात अप्रिलमा १ लाख ६९ हजार ५५९ टन चामल तथा कनिका निर्यात […]

अफ्रिकाको समृद्धिका लागि डिजिटल कुटनीतिको प्रयोगमा जोड

इथियोपियाको राजधानी अदिस अबाबामा आयोजित पहिलो ‘अफ्रिकी सामाजिक सञ्जाल इन्फ्लुएन्सर शिखर सम्मेलन’ ले अफ्रिका महाद्वीपको वास्तविक र सकारात्मक चित्रण विश्वसामु […]

कोस्टारिकाको राष्ट्रपतिमा लाउरा फर्नान्डेजद्वारा शपथ ग्रहण

लाउरा फर्नान्डेजले कोस्टारिकाको राष्ट्रपतिको रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सान जोसस्थित नेशनल स्टेडियममा आयोजित एक विशेष समारोहका […]

हंगेरीको प्रधानमन्त्रीमा पिटर माग्यार निर्वाचित, ‘प्रणाली परिवर्तन’ गर्ने प्रतिवद्धता

हंगेरीको नवनिर्वाचित संसद (नेसनल एसेम्बली) को पहिलो बैठकले शनिवार पिटर माग्यारलाई देशको नयाँ प्रधानमन्त्रीका रूपमा निर्वाचित गरेको छ । मतदानमा […]

अमेरिका र इरानबीच छिट्टै सम्झौता हुनेमा पाकिस्तान आशावादी

पाकिस्तानको परराष्ट्र मन्त्रालयले अमेरिका र इरानबीच हुन लागेको सम्भावित सम्झौता ‘यथाशीघ्र’ हुने विश्वास व्यक्त गरेको छ । साप्ताहिक पत्रकार सम्मेलनका […]

इजरायली आक्रमणमा लेबनानमा कम्तीमा १७ जनाको मृत्यु, बेरुतको दक्षिणी भेगमा पुनः हवाई हमला

इजरायली सेनाले दक्षिणी र पूर्वी लेबनानका विभिन्न क्षेत्रमा गरेको हवाई तथा स्थल आक्रमणमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ […]