विश्व Archives | Page 4 of 461 | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार
भारत र भियतनामबीच सन् २०३० सम्म २५ अर्ब डलरको व्यापारिक लक्ष्य निर्धारण, विभिन्न समझदारीमा हस्ताक्षर

भारत र भियतनामले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ विभिन्न क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर गर्दै सन् २०३० सम्ममा २५ अर्ब […]

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानको जेल सजाय १५ वर्षमा झारियो

दक्षिण कोरियाको सोल उच्च अदालतले पूर्वराष्ट्रपति युन सुक–योलको राज्यविप्लवको प्रयासमा सहयोग गरेको अभियोगमा पूर्वप्रधानमन्त्री हान डक–सूलाई सुनाइएको जेल सजाय घटाएको […]

दक्षिण कोरियाकी पूर्वप्रथम महिलाको शेयर घोटाला मुद्दा हेरिरहेका न्यायाधीश मृत फेला

दक्षिण कोरियाकी पूर्वप्रथम महिला किम केओन–ही संलग्न ‘ड्युच मोटर्स’ शेयर बजार चलखेल र अन्य भ्रष्टाचारको मुद्दामा पुनरावेदन सुनुवाइ गरिरहेका एक […]

पछिल्लो २४ घण्टामा इरानसँग ‘निकै राम्रो’ वार्ता भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत २४ घण्टामा इरानसँग दुई महिनाभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा ‘निकै […]

हङकङको अर्थतन्त्रमा ५ वर्षयताकै उच्च वृद्धि, पहिलो त्रैमासिकमा ५.९ प्रतिशतको विस्तार

सन् २०२६ को पहिलो त्रैमासिकमा हङकङको अर्थतन्त्रले मजबुत वृद्धि हासिल गरेको छ । मङ्गलवार सार्वजनिक गरिएको आधिकारिक प्रारम्भिक तथ्याङ्कअनुसार हङकङको […]

होर्मुज स्ट्रेटमा इरानको नियन्त्रणलाई ‘सामान्य’ मान्न सकिँदैनः अमेरिकी विदेशमन्त्री रुबियो

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विश्वकै महत्वपूर्ण ऊर्जा जलमार्गका रूपमा रहेको होर्मुज स्ट्रेटमा इरानले कायम गरेको नियन्त्रणलाई संयुक्त राज्य अमेरिकाले ‘सामान्य’ […]

भारतमा व्यावसायिक प्रयोजनको एलपी ग्यासको मूल्यमा भारी वृद्धि

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावका कारण भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने १९ किलोग्रामको तरल पेट्रोलियम ग्यास (एलपी ग्यास) […]

विश्वव्यापी अस्थिरताका कारण श्रमिक वर्ग मारमाः आईटीएफ महासचिव स्टेफेन

काठमाडौं । अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आईटीएफ) का महासचिव स्टेफेन कटनले विश्वमा बढ्दो अस्थिरता र द्वन्द्वका कारण श्रमिकहरूको जीवनस्तर कष्टकर […]

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनवात्रा मे ११ मा प्यारोलमा रिहा हुने

काठमाडौं । थाइल्याण्डको न्याय मन्त्रालय अन्तर्गतको प्यारोल समितिले पूर्वप्रधानमन्त्री थाक्सिन सिनवात्रालाई आगामी मे ११ मा प्यारोल (शर्तसहितको रिहाइ) मा मुक्त […]

जलवायु जोखिम विरुद्ध शहरी उत्थानशीलता सुदृढमा जापान सरकारको सहयोग

नेपालको जलवायु जोखिम विरुद्ध शहरी उत्थानशीलता सुदृढ गर्ने सम्बन्धी परियोजनामा जापान सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीबीच साझेदारी भएको […]

भ्रष्टाचार मुद्दामा दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नीलाई चार वर्षको जेल सजाय

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन–हीलाई भ्रष्टाचारको अभियोगमा पुनरावेदन अदालतले चार वर्षको जेल सजाय सुनाएको छ । […]

पाकिस्तानी आक्रमणमा ४ को मृत्यु, ७० घाइते

अफगानिस्तानका उप–सरकारी प्रवक्ता हमदुल्लाह फित्रतले सोमवार सामाजिक सञ्जालमा दिनुभएको जानकारीअनुसार पाकिस्तानले पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा मर्टार र रकेट प्रहार गरेको […]

रूसद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका लागि कार्गो अन्तरिक्ष यान प्रक्षेपण

रूसले कजाकिस्तानको बैकोनुर कोस्मोड्रोमबाट ‘प्रोग्रेस एमएस–३४’ नामक कार्गो अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ । सोयुज–२.१ए क्यारियर रकेटमार्फत पठाइएको यस […]

टर्कीका अर्थमन्त्रीद्वारा लगानी सुधार प्याकेजको घोषणा

टर्कीका अर्थ तथा वित्त मन्त्री मेहमत सिमसेकले सोमवार एक लगानी सुधार प्याकेजको घोषणा गर्नुभएको छ । यसको मुख्य उद्देश्य वस्तु […]

पाकिस्तानी प्रधानमन्त्री सरिफ र इरानी राष्ट्रपति पेजेस्कियनबीच वार्ताः क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रतिवद्धता

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले इरानी राष्ट्रपति मसउद पेजेस्कियनसँग टेलिफोन वार्ता गर्नुभएको छ । वार्ताका क्रममा प्रधानमन्त्री सरिफले क्षेत्रीय शान्ति र […]

प्यालेस्टाइनको निर्वाचन आयोगले वेस्ट बैंक र गाजामा स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गर्‍यो

वेस्ट बैंक र गाजाका १८३ नगरपालिकाहरूमा भएको स्थानीय तहको निर्वाचनको अन्तिम नतिजा प्यालेस्टाइनको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको छ । […]