Our Network

वैशाख ८ २०७८, बुधवार
कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्सबीच त्रिदेशीय छलफल

एजेन्सी । कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्सबीच त्रिदेशीय छलफल भएको छ । चीनका राष्ट्रपति सी जिनपिङ, जर्मन चान्सलर […]

भारतमा संक्रमणका कारण एकैदिन १३४१ को मृत्यु, २ लाख ३४ हजारभन्दा धेरै संक्रमित

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार ६ सय ९२ कोरोना संक्रमित थपिएका छन् । भारतमा हरेक […]

क्युबाको कम्युनिष्ट पार्टीकाे नेता राउल क्यास्ट्रोद्वारा राजीनामाको घोषणा

एजेन्सी । क्युबाको सत्तारुढ कम्युनिष्ट पार्टीका नेता राउल क्यास्ट्रोले राजीनामाको घोषणा गरेका छन् । ८९ वर्षका क्यास्ट्रोले पार्टीको कंग्रेस पदबाट […]

अमेरिकामा एक बन्दुकधारीद्धारा अन्धाधुन्ध प्रहार

एजेन्सी । अमेरिकाको इन्डियानापोलिस शहरमा एक बन्दुकधारीले अन्धाधुन्ध प्रहार गरेको गोली लागेर ८ जनाको मृत्यु भएको छ । इन्डियानापोलिस शहरमा […]

भारतमा एकै दिन संक्रमित हुनेको संख्या २ लाख १७ हजार नाघ्यो

एजेन्सी । भारतमा एकै दिन संक्रमित हुनेको संख्या दुई लाख १७ हजार नाघेको छ । कोरोना महामारीको दोश्रो लहर चलिरहेको […]

इराकको राजधानी बगदादमा बम विस्फोट, ४ को मृत्यु, १ घाइते

एजेन्सी । इराकको राजधानी बगदादमा बम विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । […]

उत्तर कोरियाको आणविक गतिविधि नियन्त्रण गर्न अमेरिका र दक्षिण कोरियाबीच छलफलकाे तयारी

एजेन्सी । उत्तर कोरियाको आणविक गतिविधि नियन्त्रण गर्ने विषयमा अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग दक्षिण कोरियाका राष्ट्रपति मुनजे इनबीच छलफल हुने […]

डेनमार्कद्वारा कोरोना विरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोपमाथी प्रतिबन्ध

एजेन्सी । डेनमार्कले कोरोना भाइरस प्रतिरोधी खोप अक्सफोर्ड–एस्ट्राजेनेका माथी पुर्ण प्रतिबन्ध लगाएको छ । खोप प्रयोग गरेका केही ब्यक्तिमा रगतको […]

भारतमा दैनिक संक्रमित संख्या झन्डै २ लाख पुग्यो

एजेन्सी। भारतमा दैनिक कोरोना भाइरस संक्रमित हुनेको संख्या झन्डै दुई लाख पुगेको छ । कोरोनाको पछिल्लो लहर फैलिरहेको भारतमा दिनप्रति […]

नाइजरको एक विद्यालयमा आगलागी, २० बालबालिकाको जलेर मृत्यु,

एजेन्सी ।  अफ्रिकी मुलुक नाइजरको एक विद्यालयमा आगलागी हुँदा २० बालबालिकाको जलेर मृत्यु भएको छ । विभिन्न कक्षा कोठामा विद्यार्थीहरु अध्ययनरत […]

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री आदित्यनाथले आफूलाई कोरोना पोजेटिभ भएको पुष्टी […]

अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सेना फिर्ता बोलाउने

एजेन्सी, १ वैशाख । अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सेना फिर्ता बोलाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ […]

मुम्बईसँग कोलकत्ता नाइट राइडर्स १० रनले पराजित

एजेन्सी, १ वैशाख । साविक विजेता मुम्बई इन्डियन्सले ईन्डियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट आईपीएलमा पहिलो जित निकालेको छ । मंगलबार राति […]

नयाँ रोगको उत्पत्ति रोक्न जंगली जीवजन्तुको बेचबिखन रोक्न विश्व स्वास्थ्य संगठनको आग्रह

एजेन्सी, ३१ चैत । विश्व स्वास्थ्य संगठन डब्लुएचओले नयाँ नयाँ किसिमका रोगहरुको उत्पत्ति रोक्न खाद्य बजारमा जीवित जंगली जीवजन्तुको बेचबिखन […]

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि

एजेन्सी, ३१ चैत । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६१ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको […]

गलोनी बनिन् रोयटर्सको १७० वर्षको इतिहासमा पहिलो महिला प्रधान सम्पादक

एजेन्सी, ३१ चैत । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको एक सय ७० वर्षको इतिहासमा पहिलो पटक प्रधान सम्पादकका रुपमा महिला चयन […]