विश्व Archives | Page 17 of 435 | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार
फेब्रुअरी १७ मा रिहा हुँदै थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन

१ फागुन, काठमाडौं । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गरिने न्यायमन्त्री तावी सोडसोङले मंगलवार बताउनुभएको छ । तावीले मन्त्रिपरिषद्को […]

सडक दुर्घटनामा मृत्यु भएका म्याराथन कीर्तिमान होल्डर किप्टमको शोकमा केन्या

१ फागुन, काठमाडौं ।केन्या म्याराथन कीर्तिमान होल्डर किप्टमको सडक दुर्घटनामा मृत्यु भएको छ । एथलेटिक्स विश्वले म्याराथन रेकर्ड होल्डर, केल्भिन […]

फिनल्याण्डको राष्ट्रपतिमा स्टब विजयी

एजेन्सी,१ फागुन । फिनल्याण्डको राष्ट्रपतिमा राष्ट्रिय गठबन्धनका लागि राष्ट्रपति पदका उम्मेदवार अलेक्ज्याण्डर स्टब विजयी हुनुभएको छ । आईतवार राति सम्पन्न […]

सुडान युद्धले ७ लाख बालबालिकाहरु कुपोषणको शिकार

काठमाडौं,२९ माघ । संयुक्त राष्ट्र मानवअधिकारवादीहरूले सुडानमा ७ लाख बालबालिकाहरू जारी द्वन्द्वका कारण कुपोषणको सामना गरिरहेको बताएका छन् । संयुक्त […]

पाकिस्तानको आम चुनाव २०२४ को अन्तिम नतिजा घोषणा

काठमाडौं,२९ माघ । पाकिस्तानको निर्वाचन आयोगले फेब्रुरुअरी ८ मा भएको पाकिस्तानको आम निर्वाचन २०२४ को पूर्ण परिणाम घोषणा गरेको छ […]

अमेजनका संस्थापक जेफ बेजोसले १.२ करोड शेयर बेचे, कति नाफा कमाए ?

एजेन्सी,२८ माघ । सन् २०२१ पछि फेरि एकपटक अमेजनका सह–संस्थापक जेफ बेजोसले कम्पनीको शेयर बेचेका छन् । बेजोसले गत हप्ता […]

खार्किवमा रुसले गर्यो ड्रोन आक्रमण, एकै परिवारका पाँच जनाको मृत्यु

रोयटर्स,२८ माघ । दुई देशबीच जारी युद्धको बीचमा रुसले एकपटक युक्रेनी भूभागलाई निशाना बनाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार […]

इमरान खानको पीटीआईले सबैभन्दा बढी सिट ल्याएपछि उच्च अदालतलाई चुनौती

एजेन्सी,२८ माघ । पाकिस्तानमा फेब्रुअरी ८ मा भएको आम चुनावको नतिजा घोषणा गरिएको छ । यस चुनावमा इमरान खानको पार्टी […]

अल्जेरिया र जर्मनी हाइड्रोजन ऊर्जामा सहयोग बढाउन सहमत

एजेन्सी,२८ माघ । अल्जेरिया र जर्मनीले हाइड्रोजन ऊर्जामा सहयोग बढाउने सम्झौतामा हस्ताक्षर गरेका छन् । अल्जेरियाका उर्जा तथा खानीमन्त्री मोहम्मद […]

स्पेनमा किसाहरुको बिरोध प्रदर्शन जारी

एजेन्सी,२६ माघ । स्पेनमा किसानहरुको बिरोध प्रदर्शनी जारी रहेको छ । हजारौं किसानहरूले ट्याक्टर प्रदर्शनको शुरु गरेका हुन् । आन्दोलनका […]

हाँसका लोपोन्मुख प्रजातिहरु चीनको प्रकृति आरक्षमा भेटिए

काठमाडौं,२६ माघ । हाँसका लोपोन्मुख प्रजाति चीन प्रकृति आरक्षमा भेटिएका छन् । हाँसको लोपोन्मुख प्रजाति उत्तरपश्चिम चीनको गान्सु प्रान्तको बैशुइजियाङ […]

भारतले आगामी ५–६ वर्षमा ऊर्जा क्षेत्रमा ६७ अर्ब अमेरिकी डलर लगानी गर्ने

एजेन्सी,२५ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऊर्जा क्षेत्रमा आगामी ५–६ वर्षमा ६७ अर्ब अमेरिकी डलर लगानी गर्ने बताउनुभएको छ […]

फिलिपिन्समा पहिरोमा परी ७ जनाको मृत्यु, ४८ बेपत्ता

एजेन्सी,२५ माघ । दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको गाउँहरूमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने ४८ […]

अमेरिकी ड्रोन आक्रमणमा मिलिसिया नेताको मृत्यु

एजेन्सी,२५ माघ । इराकको राजधानी बगदादको पूर्वीभागमा अर्धसैनिक हस्द शाबी फोर्सको सवारी साधनमा भएको ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु […]

इमरान खान जेलमा,पाकिस्तानमा आज आम निर्वाचन

पाकिस्तान,२५ माघ । आतंकवादी घटनाका बीच आर्थिक संकटसँग लडिरहेको पाकिस्तानमा बिहीबार करिब १२ करोड ८५ लाख जनताले नयाँ सरकार गठनका […]

भारतको पटाका कारखानामा विस्फोट हुँदा ९ जनाको मृत्यु, १६७ जना घाइते

एजेन्सी,२४ माघ । भारतको मध्यप्रदेशमा रहेको एक पटाका कारखाना भएको विस्फोटमा नौ जनाको ज्यान जानुकासाथै १६७ जना घाइते भएका छन् […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);