स्पेनमा किसाहरुको बिरोध प्रदर्शन जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

स्पेनमा किसाहरुको बिरोध प्रदर्शन जारी

एजेन्सी,२६ माघ । स्पेनमा किसानहरुको बिरोध प्रदर्शनी जारी रहेको छ । हजारौं किसानहरूले ट्याक्टर प्रदर्शनको शुरु गरेका हुन् ।

आन्दोलनका कारण विभिन्न राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । किसानहरूले युरोपेली संघको कृषि नीतिमा परिवर्तन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।

साथै उत्पादन लागत वृद्धि र खडेरी बिरुद्ध लड्ने योजनासहितका कार्यक्रमको माग गर्दै सरकारबिरुद्ध आन्दोलन गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);