हाँसका लोपोन्मुख प्रजातिहरु चीनको प्रकृति आरक्षमा भेटिए | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

हाँसका लोपोन्मुख प्रजातिहरु चीनको प्रकृति आरक्षमा भेटिए

काठमाडौं,२६ माघ । हाँसका लोपोन्मुख प्रजाति चीन प्रकृति आरक्षमा भेटिएका छन् । हाँसको लोपोन्मुख प्रजाति उत्तरपश्चिम चीनको गान्सु प्रान्तको बैशुइजियाङ राष्ट्रिय प्रकृति आरक्षमा भेटिएका हुन् ।

यो हाँसको लोपोन्मुख प्रजातिमा पर्दछ । न्यु चाइनाको प्रकृति आरक्षण कोषमा भेटिएको यो प्रजातिलाई अब संरक्षणका लागि विशेष ध्यान दिन आग्रह गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);