स्ववासीहरुको भूमि दर्ता रोक्का फुकुवा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

स्ववासीहरुको भूमि दर्ता रोक्का फुकुवा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ ।

सोमवार काठमाडौंको माईतीघर मण्डलामा उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले स्ववासीहरुको भूमि दर्ता रोक्का फुकुवा गर्न र लालपुर्जा दिने व्यवस्था गर्न माग गर्दै बिरोध जनाएका हुन् ।

उनीहरुले मुलवासीहरुको भूमि अधिकार सुनिश्चित गर्, गरियो स्ववासीहरुको साम्पतिक हक हनन, जग्गधनी पुर्जा पाउन छिटो दर्ता खोल न ए सरकार, स्ववासीहरुको भूमि दर्ता फुकुवा गर, हाम्रो संवैधानिक हक राज्यले ग¥यो उल्लंघन लगायतका नारा र प्लेकार्ड बोकी बिरोध प्रदर्शन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);