मिटरब्याजीपछि सहकारी पीडितको काठमाडौंमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

मिटरब्याजीपछि सहकारी पीडितको काठमाडौंमा प्रदर्शन

काठमाडौं,२ फागुन । सहकारी पीडितहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । बिहीवार काठमाडौं उपत्यकाका विभिन्न स्थनबबाट ¥याली निकाली भृकुटीमण्डपमा कोण सभामा परिणत भइ उनीहरुले वचत कर्ताहरुको रकम ठग्नेहरुलाई कारबाहीको माग राख्दै बिरोध प्रदर्शन गरेका हुन् ।

सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियानमा आवद्ध उनीहरुले पीडितलाई न्याय दे, वचत गरेको रकम फिर्ता गर् लगायतका नारा र प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले प्रदर्शनी मार्गमा धर्ना दिएर बिरोध जनाएका थिए ।

उनीहरुले सरकारबिरुघ विभिन्न नाराबाजी लगाएका थिए । ठगी गरेका सहकारी सञ्चालकहरुलाई कारबाहीको माग गर्दै देशभरका सहकारी पीडितहरु काठमाडौंमा भेला भइ केहि दिन यता बिरोध प्रदर्शन गर्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);