सडक दुर्घटनामा मृत्यु भएका म्याराथन कीर्तिमान होल्डर किप्टमको शोकमा केन्या | ईमाउण्टेन समाचार

Our Network

भदौ ५ २०८३, शनिबार

सडक दुर्घटनामा मृत्यु भएका म्याराथन कीर्तिमान होल्डर किप्टमको शोकमा केन्या

१ फागुन, काठमाडौं ।केन्या म्याराथन कीर्तिमान होल्डर किप्टमको सडक दुर्घटनामा मृत्यु भएको छ ।

एथलेटिक्स विश्वले म्याराथन रेकर्ड होल्डर, केल्भिन किप्टमलाई श्रद्धाञ्जलि अर्पण गरेको हो ।

एल्गेयो बजारका प्रहरी कमाण्डर पिटर मुलिङ्गेका अनुसार किप्टमले सेडान गाडी चलाउँदै गरेको बेला राति करिव ११ बजे कप्तागाटमा रहेको आफ्नो प्रशिक्षण शिविरमा जाने क्रममा उसिन गिशु काउन्टीको एउटा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा उहाँको मृत्यु भएको हो ।

उहाँका श्रीमती एक छोरा र एक छोरी छन् ।

Leave a Reply

ताजा समाचार