सुडान युद्धले ७ लाख बालबालिकाहरु कुपोषणको शिकार | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

सुडान युद्धले ७ लाख बालबालिकाहरु कुपोषणको शिकार

children

काठमाडौं,२९ माघ । संयुक्त राष्ट्र मानवअधिकारवादीहरूले सुडानमा ७ लाख बालबालिकाहरू जारी द्वन्द्वका कारण कुपोषणको सामना गरिरहेको बताएका छन् ।

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) का प्रवक्ता जेम्स एल्डरले सुडानको अवस्थालाई संसारको सबैभन्दा ठूलो बालबालिकाको बिस्थापन भनि वष्र्णन गर्नुभएको छ ।

जसमा ४० लाख बालबालिका बिस्थापित भएका छन् । मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र संघको कार्यालयले भर्खरै सुडान भित्रको अत्यावश्यक आवश्यकताहरू सम्बोधन गर्न २.७ बिलियन अमेरिकी डलरको लागि आह्वान गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);