अन्य
माओवादी केन्द्रले मन्थली नगरपालिको उम्मेदवार घोषण ग¥यो
सुमित श्रेष्ठ
चैत्र १२, रामेछाप । आगामी वैशख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रामेछापले जिल्लाको मन्थली नगरपालिका
कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने उपप्रधानमन्त्री निधिको भनाइ
पुष्कर भट्ट, ११२ चैत्र ,कञ्चनपुर ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुर घटनामा भारतले माफि माग्नुपर्ने बताउनुभएको छ । कञ्चपुरको पुनर्वास नगरपालिकामा भारतीय सीमा सुरक्षा बलको गोली लागि मृत्यु भएका
पढाई संगै माहुरी पालन गर्दै किशोरी
खम्म खत्री ,११ चैत्र अछाम ।
घरको वरिपरी हरियो गहु संगै पहेलो तोरीवारी छ नजिकै बुढिगंगा नदी सुसाइरहेको छ । सडक छेउमै रहेको दुई तले घर छतभरी माहुरीका घारहरु छन । दिनको १२ वजेको समय काहुरीको भुनभुनावट संगै एक जना किशोरी माहुरीले नटोकुन भनेर हातमा पञ्जा र टाउकोमा जाली सहितको टोपीको सहायताले माहुरीको हेरचाह गरिरहनु
असन्तुष्टका मागलाई संविधान संसोधन मार्फत निर्वाचनमा जाँउःसंयोजक भट्टराई
विवेक विश्वकर्मा
११ चैत भैरहवा ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले असन्तुष्ट पक्षका मागलाई संविधानमा संसोधन गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । उनले मधेसी, जनजाति, आदीवासी लगायतले मागहरुलाई नजरअन्दाज गरेर संसोधन नगरी निर्वाचन गरेमा मुलुक द्धन्द्ध फस्न सक्ने बताए । साथै उनले एमालले संसोधन गर्नै नदिने,
चिनियाँ रक्षा मन्त्री नेपाल आउँदै, के के गर्दैछन् नेपालमा ?
तीनदिने औपचारिक भ्रमणका लागि चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान आज नेपाल आउँदै, आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता हुने
बाजुरामा क्षयरोगका विरामी बढ्दै
मदन वि.क.,बाजुरा १० चैत्र ।
बाजुरा जिल्लामा पछिल्लो समयमा क्षयरोगका विरामीहरु बढ्दै गएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुराले विहिबार पत्रकारहरु संगको अन्तरक्रियामा सो रोगका विरामीको बारेमा तथ्याकं सार्वजनिक गरेको छ ।
ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यू
खम्म खत्री ९ चैत्र, अछाम ।
मंगलबार बेलुकी अछामको ठुलासेनवाट सदरमुकाम मंगलसेन आउदै गरेको ट्रयाक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । ठूलासेनमा भएको ट्रयाक्टर दुर्घटनामा परी दैलेख चामुण्डा–७ घरभई मंगलसेनमा होटल गरी बस्ने २९ बर्षीय तपेन्द्र शाहीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । बेलुकीतिर ठूलासैन नजिक सडक
बैतडीको रिममा पानीको समस्या
पाण्डव पुजारा चैत १०, बैतडी ।
बैतडी जिल्लाको रिम गाविस पानीको मुहान भएपनि पानीको समस्या भएको छ । पानीको मुहान र पाईपहरु अव्यवस्थित रुपमा विछ्याईदा पानीको समस्या भएको हो । रिम गाविसको वडा नं १ कफलडामा अवस्थित पानीको मुहानमा अव्यवस्थित रुपमा छाडीएका पशुचौपायाहरुले
मानव अधिकार आयोगद्वारा जनकपुरका पिडित पक्षसंग अन्तरक्रिया
बटुकनाथ झा ९ चैत्र, जनकपुरधाम ।
गत वर्ष मधेश आन्दोलनका क्रममा भएको मानव अधिकार हननको घटनाका सम्बन्धमा छावविन गर्न बनेको आयोगले आज जनकपुरमा पिडित पक्षहरु संग अन्तरक्रिया गरेका छन् । सर्वोच्च आदालतको पुर्व वरिष्ठ न्यायधिक गिरिशचन्द्र लालको अध्यक्षतामा गठन भएको उक्त आयोगले मधेश आन्दोलनका क्रममा जनकपुरमा शहादत प्राप्त गरेका तथा घाइते परिवार संग घटनाको सम्बन्धमा जानकारी पाएका छन् । तराई मानव अधिकार रक्षक
युद्ध कवि राईको एकल युद्ध कविताबाचन सम्पन्न
टीका खतिवडा, इलाम ९ चैत्र ।
युद्ध कवि काङमाङ नरेश राईको एकल युद्ध कविता बाचन इलाम सदरमुकाममा बुधबार सम्पन्न भएको छ । भानु प्रतिमा संरक्षण तथा साहित्य सम्वद्र्धन समिति र अमेरिकन कर्नरको सम्युुक्त आयोजनामा भएको कार्यक्रममा युुद्ध र युुद्धले निम्त्याएका पिडालाई समेटेर तयार पारेका १६ वटा युद्ध कविताहरु सुनाएका थिए । कार्यक्रममा उनले
वझाङमा केन्द्राअध्यक्ष र सुरक्षाक्रर्मी बिरुद स्थानियले गरे नारावाजी
ललित सिहं, ९ चैत्र बझाङ ।
एसईइ परिक्षामा परिक्षार्थीलाई चिटचोराउने भन्दै शिक्षकले पैसा असुल गरेका छन । परिक्षा केन्द्रमै स्थानियले नारावाजी र खबदारी समेत गरेका छन । जिल्लाका दक्षिणी भेगका शिक्षोदय उमाबि,महाँदेव उमाबि,थलारा उमाबि,भैरब उमाबि, महांदेब उमाबि लगाएत १८ केन्दमा संञ्चालन भईरहेको एसइइ परिक्षा केन्द्रमा शिक्षकले चिट दिने भन्दै बिद्यार्थी अभिभाबक बाट रकम असुली गर्ने गरेका हुन । शिक्षकलाई पैसा दिएर पनि केन्दाअध्यक्ष र
माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डपको तेश्रो संस्करण चैत्र १७ बाट
टीका खतिवडा,८ चैत्र ईलाम ।
नेपालकै पहाडी जिल्लाको उच्च धनराशीको प्रतिष्ठित माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डपको तेश्रो संस्करण चैत्र १७ गतेबाट हुने भएको छ । प्रतियोगिता माइभ्याली फुटबल क्लब इलाम र जिल्ला फुटबल संघ इलामले सम्युुक्त रुपमा आयोजना गरेका हुुन् । २०७१ सालबाट वर्षेनी रुपमा यो प्रतियोगिता आयोजना गरिँदै आइएको छ ।
मार्तडी कोल्टी सडक खण्डको निर्माण कार्यमा ढिलाई
मदन विक, ८ चैत्र बाजुरा ।
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट पुर्वीउत्तरी क्षेत्रका विभिन्न गाउँपालिकाको मुख्य व्यापारी केन्द्र मानिदै आएको कोल्टी बजारका लागि मार्तडी कोल्टी सडक खण्ड सिलान्यास भएकोे १७ वर्ष पुरा भएको छ । तर सडक विस्तार भने भएको छैन
खानेपानी सहज गर्न फिडर लाइन
गोपाल भट्टराई ९ चैत्र,दाङ ।
दाङको तुलसीपुर खानेपानी तथा सरसफाई संस्थामा विद्युतको फिडर लाइन जडान गरिएको छ । खानेपानी आपुर्तीलाई सहज बनाउन फिडर लाईन जडान गरिएको हो । फिडर लाइन जडान भए पछि खानेपानीमा २४ सै घण्टा
जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतद्वारा बदर
८ चैत्र, काठमाडौं । प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ ।
विभिन्न १२ मुलुकमा प्रस्तावित राजदूत मध्ये ६ जनाको सुनुवाइ
८ चैत्र, काठमाडौं । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ मुलुकमा राजदूतमा प्रस्तावितमध्ये मंगलबार छ जनाको संसदीय सुनुवाइ गरेको छ ।