अन्य
गाँउमै गाडी पुगेपछि स्थानीयमा खुसियाली
नरी बडु, ४ बैसाख,बैतडी
बैतडीको दुर्गम साविकको दुर्गास्थान गाविसको ऐचेकडाँ, डोबरा र खापरक्षेत्र लगायतका गाँउहरुमा गाडी पुगेपछि स्थानीयमा खुसियाली छाएको छ । एक दिनको पैदलयात्रा गरेर देहीमाण्डौ बजारबाट सामान ढुवानी गर्ने उक्त क्षेत्रका नागरिकहरुमा गाँउमै गाडी पुगेपछि खुसियाली छाएको हो ।
एक महिनासम्म खाता सञ्चालन नहुँदा सेवाग्राहि मर्कामा
मेगराज खड्का, ५ बैशाख रुकुम । रुकुम जिल्ला स्थित जिल्ला समन्वय समिति र स्थानीय तहहरु घोषणा भएको करिब एक महिना बित्न लाग्दा पनि बैंक खाता संचालनमा नआउँदा सेवाग्राहिहरु मर्कामा परेका छन । सरकारले राजपत्रमा सूचना प्रकाशित गरि २०७३ चैत्र ११ गते रुकुम जिल्लामा ३ नगरपालिका सहित ९ वटा स्थानीय तहको
बिद्यालयको छात्राबास निर्माण र बस खरिदका लागि महोत्सव
मेगराज खड्का ४, बैशाख रुकुम ।
५२ पोखरी ५३ टाकुरीको जिल्लाका रुपमा चर्चित रुकुम जिल्लाको पुर्वी मुख्य व्यापारिक केन्द्र रुकुमकोटमा रुक्मणी माध्यामिक बिद्यालयको छात्रबास निमार्ण र सामुदायिक बस खरिद गर्ने तथा रुकुम जिल्लाको मूख्य पर्यटकिय क्षेत्रको प्रचार प्रसारको लागी रुकुमकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । रुकुम
दुई हप्तापछि रुकुमको सञ्चार सेवा सुचारु
मेगराज खड्का
४, बैशाख रुकुम । अवरुद्ध भएको करिब दुई हप्ता पछि रुकुममा नेपाल टेलिकमको सेवा सुचारु भएको छ । लामो समय सम्म पनि अवरुद्ध टेलिमकको सेवा सुचारु नहुँदा उपभोक्ताहरु आक्रोसित बनेका थिए । २०७३ चैत्र २५ गते चट्याङका कारण रोल्पाको रातामाटा रिपिटर स्टेशनमा रेडियो उपकरणहरुमा क्षेती पु¥याएपछि सेवा अवरुद्ध भएको थियो ।
जिल्ला अस्पताल रोल्पाले स्थापनाकालदेखि टेलिफोन पाएन
एलवी मगर, २ वैशाख रोल्पा । रोल्पाबाट सुरु भएको आन्दोलनले मुलुकमा ठुलो परिवर्तन ल्यायो । तर विडमवना रोल्पाको जिल्ला अस्पतालको अवस्था भने जस्ताको तस्तै छ । २०३४ सालमा स्थापना भएको १५ सैयाको जिल्ला अस्पतालको भौतिक पुर्वाधारहरुको अवस्था जिर्ण त छदै छ । त्यसमा पनि हाल सम्म एक लाइन ल्याण्डलाईन
मिथिलाका प्रसिद्ध लोकनायक राजा सलहेशको आज सिरहामा पूजापाठ
सुरेन्द्र कामती ,२ वैशाख सिरहा ।
मिथिलाका प्रसिद्ध लोकनायक राजा सलहेशको आज सिरहामा पूजापाठ भईरहेको छ । छैठौं सातौ सताब्दीताका शौर्यवान राजाका रुपमा चर्चित सलहेशको सदरमुकाम सिरहामा रहेको गहबरमा अहिले हजारौं दशनार्थीको भीड लागेको छ । नेपाल र भारतका विभिन्न स्थानबाट दशनार्थीहरु सिरहा आई पुगेका छन् ।
बुढिगंगा नदिमा ४७ किलोको माछा फेला
खम्म खत्री २ बैसाख अछाम ।
अछामको बुढिगंगा नदिमा ४७ किलोको माछा शनिवार विहान जालमा परेको छ । माछा कैलाश खोला र बुढिगंगा नदिको दोभान छित्रेमा बल्छीमा परेको हो । उक्त माछा सोकटका स्थानिय यूवाहरुले छाताको सरियाको बल्छी
१ सय ११ ग्राम सुन सहित एक जना पक्राउ
सुरेन्द्र कामती ,३१ चैत्र,सिरहा
प्रहरीले सुन तस्करीमा लागेको आरोपमा एक जनालाई प्रहरीले विहिवार विहान पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटेको प्रहरी टोलीले सिरहा नगरपालिका ७ का वैद्यनाथ गुप्तालाई पक्राउ गरेको हो ।
फरक क्षमता भएका ब्यक्तिहरुको अधिकार कागजमा सिमित
मोहम्मद ईजहार शेष, ३१ चैत्र परासी ।
फरक क्षमता भएका अपाङ्ग ब्यक्तिहरुको अधिकार कागजमा मात्र सिमित भएको सहभागीहरुले बताएका छन् । फरक क्षमता भएका सञ्जालद्धारा आज महिला तथा बालबालिका कार्यालमा भएको अन्तरक्रिया कार्यक्रम नवलपरासीमा भएको अन्तरक्रिया कार्यक्रममा फरक क्षमता भई अपाङ्ग ब्यक्तिहरुले यस्तो गुनासो गरेका हुन् ।
बुढी गण्डकी जलविद्युत आयोजना प्रभावितलाई मुअव्जा वितरण
शिखा श्रेष्ठ,३१ चैत्र धादिङ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमालिइएको बुढी गण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका वासिन्दाहरुलाइ मुअव्जा वितरणको काम सुरु गरिएको छ । बुढी गण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका वासिन्दाहरुको मुआव्जा तोकिए अनुरुप धादिङका २३ घर पविारले प्राप्त गर्ने ३ करोड, ७ लाख रुपयाँ बैकं मार्फत
जो मदिरा पिएर दशगजामा आतंक मच्चाउछन्
राकेश यादव,३१ चैत रौतहट ।
भारतको बिहारमा मदीरा बिक्री तथा सेवनमा कडा नियम ल्याएपछि रौतहटको सिमावर्ती गाउ तथा बजारहरुमा मदिराको बिक्री वितरण बढेको छ । केही दिन अगाडी राति गौर बजार नजिकै सिमाक्षेत्र मदीरा पिएर होहल्ला गर्ने ६ जना भारतिय नागरीकहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
रुकुमको फोन सेवा अझै सुचारु भएन
मेगराज खड्का रुकुम २८, चैत ।
रुकुममा चार दिन अघि अवरुद्ध नेपाल टेलिकमका सबै फोन सेवा अझै सुचारु भएका छैनन । शुक्रबार बेलुकीदेखि अवरुद्ध स्काइ, जिएसएम र ल्याड फोन सुचारु नभएका हुन । सेवा सुचारु नहुँदा जिल्लाका सबै ठाउँका सर्वसाधारण मारमा परेका छन् । ल्याड फोन पनि अवरुद्ध हुँदा त्यसबाट इन्टरनेट चलाउनेहरु पनि समस्यामा परेका छन् ।
लुम्बिनीको बिकासमा कोष नै बाधक
विवेक विश्वकर्मा २८ चैत भैरहवा ।
नेपालमा रहेका पर्यटकिय क्षेत्रको प्रवद्र्धनको लागी बिदेशमा रहेका नेपालीहरुले चासो देखाए पनि नेपालकै सरोकारवाला निकायहरुले चासो नदेखाएको पाईएको छ । लुम्बिनी बिकासको लागी स्थापना भएको लुम्बिनी बिकास कोषले नै ध्यान नदिदा अन्र्तराष्ट्रिय जगतमा नराम्रो सन्देश फैलिदै गएको सरोकारवालाहरुको भनाई छ ।
जहाँ शिक्षक र एनजिओका कर्मचारी दलका झण्डा बोक्दै हिड्छन
ललित सिहं बझाङ्ग, २८ चैत्र ।
बिद्यालयलमा पढाउने शिक्षक र जनताको बिकासको लागी काम गर्ने एन जिओका कर्मचारी आफनो काम छोडर पार्टिको प्रचार प्रशारमा जुटेका छन । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचमा नेपाली कांग्रेस , एमाले र माओबादि केन्द्र निकटका शिक्षक बिद्यालयमा पढाउनु छोडेर र एनजिओका कर्मचारी फिल्डको काम छोडेर
प्रहरी महानिरिक्षकमा प्रकाश अर्याल नियुक्त
२८ चैत, काठमाडौं । सरकारले प्रहरी महानिरिक्षक पदमा प्रहरी नायब महानिरिक्षक प्रकाश अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यसम्पादन मूल्यांकनका आधारमा प्रहरी नायब महानिरिक्षक अर्याललाई महानिरिक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
डेढ वर्ष कारावासमा बिताउँदा पनि कानुनी झन्झट
दुई वर्षअघि भारतमा धार्मिक प्रवचन सुन्न पुगेका करिब २५ नेपाली डेढ वर्ष कारागारमा बसेपछि पनि अहिलेसम्म कानुनी झन्झटबाट मुक्त हुन पाएको छैन् ।