जो मदिरा पिएर दशगजामा आतंक मच्चाउछन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जो मदिरा पिएर दशगजामा आतंक मच्चाउछन्

राकेश यादव,३१ चैत रौतहट ।
भारतको बिहारमा मदीरा बिक्री तथा सेवनमा कडा नियम ल्याएपछि रौतहटको सिमावर्ती गाउ तथा बजारहरुमा मदिराको बिक्री वितरण बढेको छ । केही दिन अगाडी राति गौर बजार नजिकै सिमाक्षेत्र मदीरा पिएर होहल्ला गर्ने ६ जना भारतिय नागरीकहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

जो मदिरा पिएर दशगजामा आतंक मच्चाउछन्

राकेश यादव, ३१ चैत रौतहट । भारतको बिहारमा मदीरा बिक्री तथा सेवनमा कडा नियम ल्याएपछि रौतहटको सिमावर्ती गाउ तथा बजारहरुमा मदिराको बिक्री वितरण बढेको छ । केही दिन अगाडी राति गौर बजार नजिकै सिमाक्षेत्र मदीरा पिएर होहल्ला गर्ने ६ जना भारतिय नागरीकहरुलाई प्रहरीले पक्राउ गरेको थियो । केही दीन अगाडी भारत सीतामढी जिल्ला मौवा ग्राम पञ्चायत वडा नं. ११ बस्ने ३३ बर्षिय मदै दिनेश सहनी , वडा नं. ४ बस्ने ५६ बर्षिय को बिरेन्द्र पासवान, ३८ बर्षिय अजय जैसवाल ,३४ बर्षिय रञ्जित कुमार जैसवाल, २१ बर्षिय पप्पु कुमार जैसवाल, ३० बर्षिय ममताज मियाँलाई पक्राउ गरे पनि अहिले भातिए जाडियाहरुको बिगबिगी बढेका छन । स्थानिय चुनाव नजिकदै जादा पनि भारतीए जडियाहरुका कारण हामीलाई डर लागेका छन । भारतवाट जाड खान आएका जडियाहरुले आएर होहल्ला गने गरेका छन । भोली कुनै किसीमको घटना घटाउन सकिने डर पनि लागने गरेका छन भन्ने स्थानिये बासीका भनाइ रहेका छन ।

 

स्थानियहरुले जती गुनासो गरे पनि रौतहटका स्थानिय प्रशासन मैन रहेका कारण खुल्न सकेका छैन । सीमा क्षेत्रमा कुनै किसीमको कामकाज न गने नेपाल सरकारको कान्नु रहे पनि रौतहटका घरेलु तथा सना उधोगले धामा धम रक्सी पसल पसल खोल्न प्रमान पत्र दिन पछि हटे छौन । भारतमा बिहार सरकारले तिन महिना अघिदेखि घरेलु मदिरा उत्पादन,बिक्री वितरण तथा सेवनमा कडाइ गरेको थियो । विहारमा कडा नियम बनेपछि रौतहटको सिमाक्षेत्रका गाउ तथा साना बजारहरुमा भारतिय नागरीकहरु पहिले भन्दा बढी मदीरा सेवन गर्न आउन थालेका छन । रौतहटको जिल्लाको सिमावर्ती बन्जरहा,मठिया, लक्ष्मीपुर वेलबिछवा, गौर सदरमुकामको महादेवपटी, ब्रह्मपुरी, बंकुल, रामपुरखाप,, नरकटियाका गाउ तथा बजारहरुमा मदीरा बिक्री तथा सेवनगर्ने साना होटल तथा पसलहरु मदिरा बिक्री बढेको छ ।

 

मदीरा पिउने ग्राहकहरु बढेपछि सानासाना छाप्रो बनाएर होटलहरु समेत खुल्न थालेका छन । गौर नगरपालिका स्थित महादेवपटीमा एकसातामा आधा दर्जन मदीरा बिक्री गर्ने नया होटलहरु खुलेका छन । विहारमा आइतवार बिदा हुने भएकाले सदरमुकाम गौर तथा सिमावर्ती बजारहरुमा भारतिय कर्मचारीहरु देखि व्यापारी, मजदुरहरु विदा मनाउने वाहानामा मदिरा सेवन गर्न आउन थालेका छन । भारतका सिमावर्ती गाउहरुका जडियाहरु नेपालका सीमा क्षेत्रमा रहेका भठीमा रक्सी खान आउने भातिएका संख्या बढेका छन । अवैध घरेलु मदीरा बिक्री बितरण बढेको जानकारी आएकाले सिमाक्षेत्रमा प्रहरीको गस्ति बढाएको र मदिरा पिएर शान्तिसुरक्षा मा खलल पुर्याउनेहरुलाइ पक्राउ गर्न निर्देशन दिएको रौतहटका सिडियो उदव बहादुर थापा ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);