१ सय ११ ग्राम सुन सहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

१ सय ११ ग्राम सुन सहित एक जना पक्राउ

सुरेन्द्र कामती ,३१ चैत्र,सिरहा
प्रहरीले सुन तस्करीमा लागेको आरोपमा एक जनालाई प्रहरीले विहिवार विहान पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटेको प्रहरी टोलीले सिरहा नगरपालिका ७ का वैद्यनाथ गुप्तालाई पक्राउ गरेको हो ।

१ सय ११ ग्राम सुन सहित एक जना पक्राउ

सुरेन्द्र कामती ,३१ चैत्र,सिरहा प्रहरीले सुन तस्करीमा लागेको आरोपमा एक जनालाई प्रहरीले विहिवार विहान पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटेको प्रहरी टोलीले सिरहा नगरपालिका ७ का वैद्यनाथ गुप्तालाई पक्राउ गरेको हो । प्रहरीले नेपालबाट भारततर्फ जादै गर्दा चेकजाँचको क्रममा २ थान सुनको बाला (रिङ) सहित गुप्तलाई पक्राउ गरेको हो ।

 

१११ ग्राम तौल भएको उक्त सुनको बजार मूल्य करिब ५ लाख ३३ हजार रहेको प्रहरीको प्रवक्ता विश्वमणी पोखरेलले बताए । पक्राउ परेका गुप्ता वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा कार्यरत रहेको प्रहरीले भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);