जहाँ शिक्षक र एनजिओका कर्मचारी दलका झण्डा बोक्दै हिड्छन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जहाँ शिक्षक र एनजिओका कर्मचारी दलका झण्डा बोक्दै हिड्छन

ललित सिहं बझाङ्ग, २८ चैत्र ।
बिद्यालयलमा पढाउने शिक्षक र जनताको बिकासको लागी काम गर्ने एन जिओका कर्मचारी आफनो काम छोडर पार्टिको प्रचार प्रशारमा जुटेका छन । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचमा नेपाली कांग्रेस , एमाले र माओबादि केन्द्र निकटका शिक्षक बिद्यालयमा पढाउनु छोडेर र एनजिओका कर्मचारी फिल्डको काम छोडेर

जहाँ शिक्षक र एनजिओका कर्मचारी दलका झण्डा बोक्दै हिड्छन

 

 

ललित सिहं बझाङ्ग, २८ चैत्र । बिद्यालयलमा पढाउने शिक्षक र जनताको बिकासको लागी काम गर्ने एनजिओका कर्मचारी आफनो काम छोडर पार्टिको प्रचार प्रशारमा जुटेका छन । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचमा नेपाली कांग्रेस , एमाले र माओबादि केन्द्र निकटका शिक्षक बिद्यालयमा पढाउनु छोडेर र एनजिओका कर्मचारी फिल्डको काम छोडेर राजनितिक दलको झण्डा बोक्दै गाउँ गाउँमा पाटिको प्रचार प्रसारमा लागेका हुन । गाउँमा अहिले चुनाबि चलह पहल निकै बढेको छ शिक्षक बिद्यालयमा पढाउनुको साँट्टो पाटिको झण्डा बोक्दै गाउँ गाउँमा नेपाली कांग्रेस,एमाले,माओबादी केन्द्रको प्रचार गरि रहेको मष्टा गाउँपालीका ३ का बिर्खबोहराले बताए । उनले भने गएको साता रिलुमा एमालेको चुनाबी आम सभामा नेता र कार्यकर्ता भन्दा बढि शिक्षक संगठनका पदाअधिकारी रहेका थिए ।

 

शिक्षकले बिद्यालयमा अध्यापन गराउने की पार्टिको झण्डा बोर राजनिति गर्ने बिद्यलायमा बिद्यार्थी शिक्षक बिना दिनभर माटो खेलेर बस्न बाध्य छन । स्थानिय तहको निवाचन नभएको २० बर्ष भयो पहिलो चोटि गाउँको नेता स्थानियले गाउँमै चुन पाउने भए पछि निकै उत्कृता बढको छ गाउँ समाजमा नेता कार्यकर्ताले आफनो पक्षमा भोट माग्नु त ठिकै हो शिक्षकले गाउँमा आए तिम्रो छोरा बिद्यालयमा मैले पढाई दिएको छु मैले भनेको पाटीमा भोट हाल नभए तिम्रो छोरा परिक्षामा फेल बनाई दिन्छु । भनेर सर्वसाधारणलाई र्तसाउनु राम्रो नभएको दिलबहादुर बिकले बताए। उनले भने सरकारी जागीर पनि गर्ने पाटिको प्रचारमा पनि नेता भन्दा बढि खटिने बझाङ्गमा शिक्षको रबैया देखिएको छ शिक्षा कार्यालय पनि तैई चुप मैचुप भएको छ । यस्ता शिक्षकलाई छानफिन काबार्हि गर्नु पर्छ ।

 

जनताको बिकासको नाममा बिदेशीले दिएको पैसा खाए र एन जिओआईएनजिओमा काम गर्ने कर्मचारी अहिले महिला र दलित समुदायमा गएर यो सबै एमालेले ल्याए र तिमीले पाएको हो सबैले एमालेमा भोट दिनु पर्छ एमालेले स्थानिय तहको चुनावमा हारे गाउँ बाट एनजिओ जाने भन्दै बिभिन्न खाले गाउँमा आए र प्रचार गर्ने लागेको छबिस पाथिभेरा गाउँ पालीका शैलेन्द्र रोकायाले बताए । उनले भने गाउँमा अहिले शिक्षक र एनजिओका कर्मचारीको प्रलोभन र डरमा मतदाता रहेका छन शिक्षक र एनजिओका कर्मचारीलाई कसैको निगरानि छैन ।अफिस बाट फिल्ड भन्छन गाउँमा खुलेआम पाटीको झण्डा बोकेर प्रचारमा रहेका छन । हामी सरकारलाई सघाउने र जनताको बिकासको लागी गाउँमा कार्यक्रम लिने बिकास प्रेमी हु कसैको पाटीको झण्डा समाउनु आबशयक छैन कसैले त्यस्तो गरेको भए त्यो गलत हो सरकारले आंचारसहिता लागु गरेको छ गैर सरकारी संस्था महासघका बझाङ्गका जिल्ला अध्यक्ष बिरेन्द्र सिहंले बताए ।

 

उनले भने जनता संग कसैले बदमासि गर्ने पाईदैन कुनै पाटीले दिएर एनजिओ चलेका हैन बिदेशीले गरिब मुलुको बिकासको लागी दिएको हो पाटीको प्रचार गर्ने कर्मचारीलाई जनताले समुदाय बाटै सम्बन्धित कार्यालयमा खबर गर्नेु पर्छ । शिक्षकले बिद्यालयमा गएर पढाउने काम हो टेडयुनिय अन्तरगतको चुनावमा लाग्नु त ठिकै हो । पाटीको प्रचार प्रशारमा लागेको थाहा पाए काबार्हि गरिने जिल्ला शिक्षा अधिकारी सुर्य बहादुर सिहंले बताए । उनले भने कुनै पनि शिक्षक राजनितिक दलको चुनावमा गएको प्रमाण सहित उजुरी लिखित वा मौखिक कार्यालयमा जानकनरी चाहिन्छ अब केहि दिनमा सबै संगठनका शिक्षक बोलाए र जानकारी गराईन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);