दुई हप्तापछि रुकुमको सञ्चार सेवा सुचारु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

दुई हप्तापछि रुकुमको सञ्चार सेवा सुचारु

मेगराज खड्का
४, बैशाख रुकुम । अवरुद्ध भएको करिब दुई हप्ता पछि रुकुममा नेपाल टेलिकमको सेवा सुचारु भएको छ । लामो समय सम्म पनि अवरुद्ध टेलिमकको सेवा सुचारु नहुँदा उपभोक्ताहरु आक्रोसित बनेका थिए । २०७३ चैत्र २५ गते चट्याङका कारण रोल्पाको रातामाटा रिपिटर स्टेशनमा रेडियो उपकरणहरुमा क्षेती पु¥याएपछि सेवा अवरुद्ध भएको थियो ।

दुई हप्तापछि रुकुमको सञ्चार सेवा सुचारु

 

 

मेगराज खड्का ४, बैशाख रुकुम । अवरुद्ध भएको करिब दुई हप्ता पछि रुकुममा नेपाल टेलिकमको सेवा सुचारु भएको छ । लामो समय सम्म पनि अवरुद्ध टेलिमकको सेवा सुचारु नहुँदा उपभोक्ताहरु आक्रोसित बनेका थिए । २०७३ चैत्र २५ गते चट्याङका कारण रोल्पाको रातामाटा रिपिटर स्टेशनमा रेडियो उपकरणहरुमा क्षेती पु¥याएपछि सेवा अवरुद्ध भएको थियो ।

 

जसका कारण जिल्ला स्थित प्रयाग रहेका नेपाल टेलिकमका जिएसएम, सिडिएमए, ल्याण्डलाईन र एडिएसउल ईन्टरनेट पनि अवरुद्ध भएको थियो । दोहोरो सेवा लिएका उपभोक्ताहरु एनसेलको सेवा लिएर सञ्चारको काम रहेका थिए भने अन्य सञ्चारबिहीन बन्न पुगेका थिए । सोमबार देखि सबै प्रकारका टेलिफोन सेवा सुचारु भएपछि उपभोक्ताहरु खुसि भएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);