दार्चुलामा इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोबार प्रभावित | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

दार्चुलामा इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोबार प्रभावित

internet darchula

दार्चुला, १० असार । दार्चुलामा इन्टरनेट सेवा अवरुद्ध भएको छ । डडेल्धुराको स्याउलेमा नेपाल टेलिकमको अप्टिकल फाइबरको मर्मत भइरहेकाले इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम शाखा दार्चुलाले जनाएको छ ।

इन्टरनेट सेवा अवरुद्ध बैंकिङ कारोबार र संचार माध्यम प्रभावित भएका छन् । सेवा अवरुद्ध हुँदा सेवाग्राही पनि मारमा परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);