काठमाडौं, २७ जेठ । लगातारको बर्षाका कारण बझाङमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । फोन र इन्टरनेट नचल्दा स्थानीयवासी मर्कामा परेका छन् । बर्षाका कारण सोलार प्यानलले काम नगरेकाले सेवा अवरुद्ध भएको टेलिकमको भनाइ छ ।
लगातारको बर्षाका कारण बझाङमा नेपाल टेलिकमको सेवा अवरुद्ध
ताजा समाचार
दुुधौली नगरपालिका
१ घन्टा अघि
महेन्द्र माेरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप
१८ घन्टा अघि
सेयर बजारमा हरियाली,६ महिनापछि २८ सय विन्दुमाथि
१९ घन्टा अघि