रुकुम पूर्वको सिस्ने गाउँपालिकाले २० वटा कानुन बनायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले २० वटा कानुन बनायो

रुकुम १८ वैशाख । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले २० वटा कानुन बनाएको छ । गाउँपालिकाले सरकारले पठाएको नमुना कानुन र स्थानीय तहको आवश्यकताको आधारमा २० वटा कानुन बनाएको हो । कानुन निर्माणपछि स्थानीय सरकारको कामकारबाही सहज हुने अपेक्षा छ ।