भुमे गाउँपालिकामा २७ वटा कानुन अनुमोदित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

भुमे गाउँपालिकामा २७ वटा कानुन अनुमोदित

bhume

रुकुम पूर्व, १४ बैशाख । रुकुम पूर्वका भुमे गाउँपालिकाले २७ वटा कानुन बनाएको छ । गाउँसभाबाट गाउँपालिकाले २७ वटा कानुन बनाएको हो ।

स्थानीय आवश्यक्ताको आधारमा कानुन बनाइएको गाउँपालिका अध्यक्ष रामसुर बुढाले बताए । कानुन निर्माण भएकाले अब स्थानीय तहको कामकाज प्रभावकारी हुने उनको विश्वास छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);