रुकुम पूर्वको सिस्ने गाउँपालिकाले २० वटा कानुन बनायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले २० वटा कानुन बनायो

रुकुम १८ वैशाख । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले २० वटा कानुन बनाएको छ । गाउँपालिकाले सरकारले पठाएको नमुना कानुन र स्थानीय तहको आवश्यकताको आधारमा २० वटा कानुन बनाएको हो । कानुन निर्माणपछि स्थानीय सरकारको कामकारबाही सहज हुने अपेक्षा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);