१२ सदस्यीय चालक दलसहितको टर्कीको कार्गो जहाज समुन्द्रमा डुब्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

१२ सदस्यीय चालक दलसहितको टर्कीको कार्गो जहाज समुन्द्रमा डुब्यो

एजेन्सी,५ मंसिर । सुनामीका कारण टर्कीको कार्गो जहाज र १२ सदस्यीय चालक दल टर्किएको ब्ल्याक सी मा डुबेको छ ।

टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले चालक दलसँग सम्पर्क गर्न असमर्थ भएको बताउनुभएको हो । रूसी बन्दरगाह टेम्रयुकबाट टर्किएको अलियागामा फेरोसिलिकन ढुवानी गरिरहेको काफ्कामेटलर जहाज एरेग्लीको ब्रेकवाटरमा ठोक्किएपछि डुबेको मन्त्रीले बताउनु भयो । सो क्षेत्रमा आईतवार शक्तिशाली सुनामी आएको थियो । खराब मौसमका डुबेका व्यक्तिको खोजिमा समस्या आएको बताइएको छ ।

उहाँले प्रतिकुल मौसममा सुधार आएसँगै खोजि कार्य अघि बढ्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);