काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७१ पैसा र विक्रिदर १३२ रुपैयाँ ३१ पैसा रहेको छ ।
त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ २८ पैसा र विक्रिदर १४० रुपैयाँ ९२ पैसा रहेको छ ।
त्यस्तै, एक क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ७८ पैसा र विक्रिदर ९७ रुपैयाँ २२ पैसा रहेको बैंकले जनाएको छ ।