आस्था राउतले अमेरिका प्रवेश गर्न किन पाइनन् ! | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

आस्था राउतले अमेरिका प्रवेश गर्न किन पाइनन् !

काठमाडौं, २९ मंसिर । चर्चित गायिका आस्था राउतलाई अमेरिकी अध्यागमन विभागले नेपाल फिर्ता पठाइदिएको छ ।

सांगितिक कार्यक्रमका लागि अमेरिका उडेकी राउतलाई डालस अध्यागमनले फिर्ता पठाएको हो ।

गायिका राउतलाई पर्यटक भिषामा सांगितिक कार्यक्रम गर्न नपाइने भन्दै अमेरिका प्रवेश नदिएको हो ।

Leave a Reply