समावेशी सरकार बनाउन प्रदेश २ का प्रदेश प्रमुख झाको मुख्यमन्त्री राउतलाई पत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

समावेशी सरकार बनाउन प्रदेश २ का प्रदेश प्रमुख झाको मुख्यमन्त्री राउतलाई पत्र

जनकपुर । प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिमण्डल समावेशी बनाउन भन्दै पत्र लेखेका छन् ।

प्रदेश २ मा सरकार बनाउँदा महिला, दलित, आदिवासका साथै गैरमधेसीलाई समेत समावेश गराउन पत्रमा उल्लेख गरिएको छ ।

संविधान अनुसार मन्त्रिपरिषद्मा समावेशीता हुनु पर्ने स्मरण गराई यस्तो व्यवस्था राज्यका हरेक निकाय र प्रक्रियामा अनिवार्य रुपमा अवलम्वन गरिनुपर्ने पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);