सिरियाली सेनाले थाल्यो महत्वपुर्ण प्रयास, ऐतिहासिक पाल्माइराबाट आइएस लखेटिदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

सिरियाली सेनाले थाल्यो महत्वपुर्ण प्रयास, ऐतिहासिक पाल्माइराबाट आइएस लखेटिदै

प्राचीन पल्माइरा शहर फेरी नियन्त्रणमा लिने सिरियाली सेनाको प्रयास, पश्चिमी क्षेत्रबाट सहर प्रवेश गर्न सेनाले बनायो नयाँ रणनीति

सिरियाली सेनाले थाल्यो महत्वपुर्ण प्रयास

काठमाडौं । सिरियाली ससरकारले प्राचीन पल्माइरा शहर फेरी नियन्त्रणमा लिने प्रयास थालेको छ ।

सरकारी सेनाले आईएस कब्जामा रहेको शहर मुक्त गराउन प्रयास थालेको हो । सिरियाली सेना शहरमा प्रवेश गरिसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शहरको पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने प्रयास सेनाले थालेको छ । आईएस लडाकाहरुले यूनेस्कोमा सूचीकृत यस पुरातात्विक शहरमा गत डिसेम्बरबाट कब्जामा लिएका थिए ।

उनीहरुले केही भाग नष्टसमेत गरेका छन् । रुसी वायुसेनाको मद्दतमा सरकारी सुरक्षाबलले एक वर्ष पहिले त्यहाँबाट आईएसलाई लखेटे पनि उनीहरुले फेरि कब्जा जमाएका थिए ।

 

Leave a Reply