रुकुम, १० मंसिर। रुकुमस्थित बाफिकोट गाउँपालिका काडाँमा रहको रत्न मावि ‘क’ मतदान केन्द्रमा मतपेटिका जलाइएको छ।
नेत्र विक्रम चन्दको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मतपेटिका आगजनी गरेको प्रहरीले बताएको छ।
घटनामा संलग्न ३ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।