धनकुटाको फुङसुवा खोला क्षेत्रमा बम विस्फोट बम विस्फोट, एक घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

धनकुटा, ८ मंसिर। धनकुटामा शुक्रबार बिहान बम बिस्फोट हुदाँ एक जना घाइते भएका छन्।

धनकुटा नगरपालिका वडा न ९ र खाल्सा छिन्ताङ शहीदभुमी गाउँपालिका वडा न ७ को सिमानामा पर्ने फुङसुवा खोला क्षेत्रमा बम विस्फोट भएको हो। बाम गठबन्धनको कार्यक्रम बिथोल्न सो विस्फोट गराइएको स्थानीयले जानकारी दिएका छन्।

बम विष्फोटमा परि पैदलयात्री स्थानीय तेजबहादुर कार्की घाईते भएको प्रहरीले जानकारी दिएको छ। तर, घटना कसले गरायो भन्ने बारेमा अझै टुंगो लाग्न सकेको छैन।

 

ताजा समाचार

On-line Slots Free Spins No Deposit Required

२ घन्टा अघि