चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सूचारु भएको छ ।
भरतपुर महानगरपालिका २९ चौधकिलोमा ढुंगा सहितको लेदो बगेर अबरुद्ध भएको सडक विहान ५ः४५ बजेदेखि एकतर्फी रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

१४ घन्टा अघि