वेवारिसे अवस्थामा २२ थान भरुवा बन्दुक बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

वेवारिसे अवस्थामा २२ थान भरुवा बन्दुक बरामद

बाग्लुङ । तमानखोला गाउँपालिका ४ लाममेला घट्टेखोलास्थित ओढारबाट १२ थान र सोही गाउँपालिका ३ मार्केखोलास्थित ओढारबाट १० थान गरी जम्मा २२ थान एकनाले भरुवा बन्दुक आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी वुङगादोभानबाट खटिएको प्रहरीले उक्त ओढारहरूमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);