बेबारिसे अवस्थामा बन्दुक कसले राख्यो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बेबारिसे अवस्थामा बन्दुक कसले राख्यो ?

सर्लाही,५ असार । प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ । बाग्मती नगरपालिका–११ पशुपति सामुदायिक बनको बाँसघारी नजिकबाट बेबारिसे अवस्थामा भरुवा बन्दुक १ नाल सोमबार बिहान प्रहरीले बरामद गरेको हो ।
बाँसघारीमा भरुवा बन्दुक बेबारिसे अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);