भरुवा बन्दुक बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भरुवा बन्दुक बरामद

दाङ । दाङ जिल्लाको गढवा गाउँपालिका ८ स्थित भालुखोला जंगलबाट जेठ १६ गते सशस्त्र प्रहरीले दुई वटा भरुवा बन्दुक बरामद गरेको छ ।

सो जंगलमा लुकाई छिपाई राखेको उक्त भरुवा बन्दुक सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोईलावासबाट खटिएको सशस्त्र प्रहरीले फेला पारेको हो ।

बरामद भरुवा बन्दुक नेपाल प्रहरीलाई बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);