नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सूचारु | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८१, सोमबार

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सूचारु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सूचारु भएको छ ।

भरतपुर महानगरपालिका २९ चौधकिलोमा ढुंगा सहितको लेदो बगेर अबरुद्ध भएको सडक विहान ५ः४५ बजेदेखि एकतर्फी रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);