निजगढ नगरपालिका भाईरस विरुद्धको खोप खरिद गर्ने तयारीमा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

निजगढ नगरपालिका भाईरस विरुद्धको खोप खरिद गर्ने तयारीमा (भिडियाेसहित)

बारा । बाराको निजगढ नगरपालिका कोरोनाको उच्च जोखिममा रहेको पाईएको छ । निजगढमा गरिएको कोरोना परिक्षणमा ८० प्रतिशत भन्दा बढीमा कोरोना देखिएसँगै उच्च जोखिममा रहेको हो । कोरोनाको उच्च जोखिम देखिएसँगै नगरपालिकाले कोरोना भाईरस विरुद्धको खोप खरिद गर्ने लगायतका प्रक्रिया अघि बढाएर महामारीविरुद्ध लड्न अग्रसरता देखाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);