सुदूरपश्चिम मुख्यमन्त्री भट्टलाई मातृशोक | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

सुदूरपश्चिम मुख्यमन्त्री भट्टलाई मातृशोक

trilochan bhatta

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ । केआइसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्द रहनुभएका मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको आज निधन भएको हो ।केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएपछि उनको आज आफ्नै निवासमा मृत्यु भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंहले जनाएका छन् ।

Leave a Reply

ताजा समाचार