काठमाडौं, १४ चैत। स्वास्थ्य मन्त्रालयले आवश्यक तयारीका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई ८ बुँदे सुझाव दिएको छ । मन्त्रालयले छिमेकी भारत तथा अन्य युरोपेली देशहरुमा कोरोना संक्रमण बढेसँगै सतर्कता अपनाउन भन्दै मन्त्रालयले सीसीएमसीलाई सुझाव दिएको हो ।
स्वास्थ्य मन्त्रालयद्वारा सीसीएमसीलाई ८ बुँदे सुझाव (भिडियोसहित)
ताजा समाचार
तीन खेलको सिरिजसहित नेपाल फाइभ के च्यालेन्ज हुने
१३ घन्टा अघि
उपत्यकामा सवारीसाधनको स्थलगत प्रदुषण परीक्षण
१५ घन्टा अघि




