स्वास्थ्य मन्त्रालयद्वारा सीसीएमसीलाई ८ बुँदे सुझाव (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

स्वास्थ्य मन्त्रालयद्वारा सीसीएमसीलाई ८ बुँदे सुझाव (भिडियोसहित)

काठमाडौं, १४ चैत। स्वास्थ्य मन्त्रालयले आवश्यक तयारीका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई ८ बुँदे सुझाव दिएको छ । मन्त्रालयले छिमेकी भारत तथा अन्य युरोपेली देशहरुमा कोरोना संक्रमण बढेसँगै सतर्कता अपनाउन भन्दै मन्त्रालयले सीसीएमसीलाई सुझाव दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);