काठमाडौं, २५ फागुन । फागुन २३ बाट कोरोना विरुद्ध दोश्रो चरणको खोप अभियान सुरु भएको छ । दोश्रो चरणमा ५५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक लगायत सार्वजनिक सवारीका चालक सहचालकलाई खोप लगाउने अभियान सुरु भएको हो । दोश्रो चरणको खोप अभियान सुरु भएसंगै जेष्ठ नागरिकहरु खोप लगाउनका उत्साहित देखिएका छन् ।
ताजा समाचार
मातातीर्थ औँसीको महत्व र महिमा
१५ घन्टा अघि
संसदीय समिति सभापतिकाे निर्वाचन आज
१६ घन्टा अघि
आमाको मुख हेर्ने दिन आज : मातातीर्थमा भीड
१६ घन्टा अघि




