कोरोना विरुद्ध दोश्रो चरणको खोप अभियान उत्साहजनक (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, २५ फागुन । फागुन २३ बाट कोरोना विरुद्ध दोश्रो चरणको खोप अभियान सुरु भएको छ । दोश्रो चरणमा ५५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक लगायत सार्वजनिक सवारीका चालक सहचालकलाई खोप लगाउने अभियान सुरु भएको हो । दोश्रो चरणको खोप अभियान सुरु भएसंगै जेष्ठ नागरिकहरु खोप लगाउनका उत्साहित देखिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);