बुटवल उपमहानगर भित्रका सवै वडाहरुमा सफलताका साथ खोप लगाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बुटवल उपमहानगर भित्रका सवै वडाहरुमा सफलताका साथ खोप लगाइयो

बुटवल, २४ फागुन । ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको छ । यस्तै देशैभर भएको खोप लगाउने कार्यक्रमको तालिका अनुसार रुपन्देहीको बुटवल उपमहानगर भित्रका सवै वडाहरुमा पनि सफलताका साथ खोप लगाइएको छ ।

खोप अभियानबाट स्थानियहरु खुसी भएको देखिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ र ५ गरी ७ सय ५ जना जेष्ठ नागरिकहरुलाइ ३ दिन भित्रमा खोप लगाउने तयारी वडाले गरेको छ । वुटवल ३मा जस्तै बुटवलका सवै वडाहरुमा खोप अभियानलाई सहजताका साथ सञ्चालन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);