ButwalNews Archives | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार
माओवादी र जसपा त्यागेर दुई गाउँपालिका अध्यक्षसहित कार्यकर्ता एमाले प्रवेश

बुटवल । रुपन्देहीका दुई गाउँपालिकाका अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार एक समारोहबीच एमाले उपाध्यक्ष विष्णु पौडेलले गाउँपालिका […]

बुटवल उपमहानगरपालिकाका सबै वडामा ल्याबसहितको स्वास्थ्य सेवा

बुटवल । बुटवलका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आधुनिक ल्याब सेवासहितको प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्दै सञ्चालनमा ल्याइएको छ । विस्तार भएका […]

‘गृहमन्त्रीको निर्देशन’मा कांग्रेस कार्याकर्ताको मध्यरातमा मतदाता नामावली संकलन

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणकाे ठाडो  निर्देशनमा मध्यरातसम्म मतदाता नामावली संकलन गरिएपछि बुटवलको इलाका प्रशासन कार्यालयमा नेकपा (एमाले)ले तालाबन्दी गरेको […]

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा पनि सत्ता गठबन्धन बलियो

बुटवल । राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा पनि सत्ता गठबन्धन बलियो देखिएको छ । १२ माघमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनसँग […]

वर्षाले आठ करोड मूल्यको इँटा नष्ट

बुटवल । बेमौसमी वर्षाले रुपन्देहीका इट्टा उद्योगमा बनाइएका आठ करोड मूल्य बराबरको काँचो इट्टा नष्ट भएको छ । लुम्बिनी इट्टा […]

भैरहवा भन्सार हुँदै औद्योगिक कोरिडोरमा जाने सडक ओभरलोडले भत्किँदै

बुटवल । सडक क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनका कारण भैरहवा भन्सार हुँदै लुम्बिनी र परासी जाने औद्योगिक कोरिडोर सडक भत्किन […]

वर्षासँगैको चिसोले बुटवलका शैक्षिक संस्था दुई दिन बन्द

बुटवल । हिउँदे वर्षासँगै बढेको चिसोका कारण बुटवलका विद्यालय दुई दिन बन्द गरिने भएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार र […]

सरकारले मूल्य नतोक्दा सस्तोमा उखु बेच्दै किसान

बुटवल । सरकारले मूल्य निर्धारण नगर्दा उखु किसानले सस्तो मूल्यमा उखु बिक्री गर्न थालेका छन् । उखु क्रसिङ सिजनको एक […]

घिउसँग नुन साट्ने ‘बटौली बजार’ मा सम्भावनाको खोजी गरिँदै

बुटवल । इतिहास र संस्कृति बोकेको पुरानो बटौली बजारको संरक्षणका लागि सम्भावनाहरूको खोजी गर्न थालिएको छ । पुर्खाहरूले पहाडबाट ल्याएको […]

प्रदेश राजधानी नहुँदैमा विकासमा फरक पर्दैनः गृहमन्त्री खाँण

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले प्रदेश राजधानी नहुँदैमा बुटवलको विकासमा फरक नपर्ने बताएका छन् ।  बुटवलले विकासमा फड्को मारिसकेको र […]

सम्झौताको आठ महिनापछि ट्रमा सेन्टर निर्माण सुरू, २९ करोड लागतमा साढे दुई वर्षमा सक्ने लक्ष्य

बुटवल । सम्झौता भएको आठ महिनापछि बल्ल दाङमा ट्रमा सेन्टरको निर्माण सुरू भएको छ । दुई वर्षदेखि लुम्बिनी प्रदेश सरकारले आफ्नै […]

बुटवलमा विद्युतीय रिक्सा अव्यवस्थित बन्दै

बुटवल । बुटवलमा सञ्चालित विद्युतीय रिक्साको नियमन प्रभावकारी नभएको पाइएको छ । प्रभावकारी नियमन नहुँदा विद्युतीय रिक्सा अव्यवस्थित रूपमा सञ्चालित […]

बुटवल-नारायणगढ सडक निर्माण कछुवा गतिमा : तीन वर्षमा ११ प्रतिशत प्रगति, दुई वर्ष म्याद थप गर्न माग

बुटवल । निर्माणाधीन बुटवल-नारायणगढ सडक तोकिएको समयमा पूरा नहुने भएको छ । सडक निर्माण सुरू भएको तीन वर्षमा ११ प्रतिशत मात्र […]

रोटरीले क्यान्सर स्क्रिनिङ सेन्टर र ब्लड कलेक्सन भ्यान खरिद गर्ने

बुटवल । रोटरी क्लब अफ बुटवलले स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै विभिन्न चारवटा प्रोजेक्ट अगाडि बढाएको छ । रोटरीको ग्लोबल […]

सवारी दुर्घटनामा माओवादी केन्द्रका रुपन्देही जिल्ला इन्चार्ज बन्जाडेको निधन

बुटवल । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को सवारी दुर्घटनामा निधन भएको छ । माओवादी केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला […]

शौचालय जाँदा लडेर वडाध्यक्षको मृत्यु

बुटवल । शौचालय जाने क्रममा लडेर बुटवलमा वडाध्यक्षको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाँदा […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);