काठमाडौं, २५ जेठ । विनियोन बिधेयक २०७६-०७७ को छलफलमा सहभागि हुदै सांसद दुर्गा पौडेलले नीजि विद्यालयलाई सरकारीकरण गर्न बताउनु भयो । उहाँले एक स्थानीय तह एक बिद्यायलय संचालमा सरकारको योजना नभएको बताउनु भयो । कृषि र व्यवसायीक शिक्षामा जोड दिन आग्रह गर्नु भयो । सांसद पौडेलले अहिलेको शैक्षिक प्रणालीबाट शैक्षिक बेरोजगारी बढदै जाने बताउनु भयो । उहाँले कोरोना भाइरसबाट प्रभावित भएको परीक्षाबारेमा ठोस नीति सरकारले नल्याएको आरोप लगाउनु भयो ।
अहिलेको शैक्षिक प्रणालीबाट शैक्षिक बेरोजगारी बढ्दै जान्छ : सांसद पौडेल
ताजा समाचार
हिउँदे अधिवेशनको पहिलो बैठकमा रास्वपाको अवरोध
१६ घन्टा अघि
संसद्को पहिलो बैठकमा सरकारले आज पेश गर्दैछ, ६ विधेयक
२० घन्टा अघि
अर्थ समितिको बैठक बस्दै
२० घन्टा अघि
कांग्रेस संसदीय दलको बैठक जारी
२० घन्टा अघि