अहिलेको शैक्षिक प्रणालीबाट शैक्षिक बेरोजगारी बढ्दै जान्छ : सांसद पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

अहिलेको शैक्षिक प्रणालीबाट शैक्षिक बेरोजगारी बढ्दै जान्छ : सांसद पौडेल

durga

काठमाडौं, २५ जेठ । विनियोन बिधेयक २०७६-०७७ को छलफलमा सहभागि हुदै सांसद दुर्गा पौडेलले नीजि विद्यालयलाई सरकारीकरण गर्न बताउनु भयो । उहाँले एक स्थानीय तह एक बिद्यायलय संचालमा सरकारको योजना नभएको बताउनु भयो । कृषि र व्यवसायीक शिक्षामा जोड दिन आग्रह गर्नु भयो । सांसद पौडेलले अहिलेको शैक्षिक प्रणालीबाट शैक्षिक बेरोजगारी बढदै जाने बताउनु भयो । उहाँले कोरोना भाइरसबाट प्रभावित भएको परीक्षाबारेमा ठोस नीति सरकारले नल्याएको आरोप लगाउनु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);