काठमाडौं, १५ जेठ । कोरोना संक्रमण तथा नियन्त्रण गर्न तथा उपचारका लागि तत्काल आवश्यक पर्न सक्ने औषधी, उपकरण तथा उपचार सामग्री कम हुन नदिन ६ अर्ब बजेट व्यवस्था गरीएको छ । आर्थिक वर्ष २०७७/८८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोडको बजेट प्रस्तुत गर्नुभएको छ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब बजेट
ताजा समाचार
रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु
८ घन्टा अघि
प्रतिनिधि सभा नियमावलीमा विपक्षी दलको फरक मत
८ घन्टा अघि
किसान भन्छन्ः केराको मूल्य बढाएका छैनौँ
९ घन्टा अघि




